राजविराज। सप्तरीमा हालै आएको बाढीका कारण ७५ विद्यालयमा क्षति पुगेको छ । जिल्ला शिक्षा कार्यालयका अनुसार बोदेवरसाई नगरपालिकाअन्तर्गत मैन्हासह श्रवाहुको मयना टोलमा रहेको प्राथमिक विद्यालय र कठोनामा रहेको मदर्सा पूर्णरुपमा क्षतिग्रस्त भएको जिल्ला शिक्षा अधिकारी डोलराज […]
ओखलढुङ्गा : ओखलढुंगामा चट्याङ र करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। शुक्रबार साँझ करेन्ट र चट्याङबाट दुईको मृत्यु भएको हो। सिद्धिचरण नगरपालिका १० बेतिनीमा शुक्रबार साँझ करेन्ट लगेर अन्दाजी ३५ वर्षीय ढककुमारी धमलाको मृत्यु […]
काठमाडौं, मौसमी फ्लूको संक्रमण अझै कम हुन नसकेकोले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन् । अझै पनि दैनिक १०–१५ जना कडा खालका रुघाखोकी लागेका बिरामी अस्पताल आउने गरेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको […]
काठमाडौँ। नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज पदभार ग्रहण गरेका छन् । महासङ्घद्वारा यहाँ आज आयोजित पदभार हस्तान्तरण समारोहमा नवनिर्वाचित पदाधिकारी, केन्द्रीय सदस्य, लेखा समिति संयोजक र सदस्यलाई निवर्तमानले पदभार हस्तान्तरण गर्नुभयो । […]
सुनसरी। सुनसरीको धरान उप-महानगरपालिका १५ स्थित बिषमपथमा बिहीबार राती भाईको छुरा प्रहारबाट आफ्नै दाजु घाईते भएका छन्। सामान्य बिबाद हुँदा सोही ठाउँ बस्ने बर्ष ३७ को राजु बिकलाई आफ्नै भाई बर्ष २१ को जोन बिकले […]
झापा। मेची अञ्चल अस्पतालमा निःशुल्क होमोडायलोसिस सेवा शुरु भएको छ । नेपाली काँग्रेसका नेता तथा झापा क्षेत्र नम्बर– ३ का सांसद कृष्णप्रसाद सिटौलाले आज यहाँ आयोजित कार्यक्रममा सो सेवा शुभारम्भ गर्नुभयो । मेची अस्पतालमा शुरु […]
इलाम । इलामको चुलाचुली गाँउपालिका–२, मोरङ्गे झोडामा गएराति हात्तीको आक्रमणबाट एक वृद्धको ज्यान गएको छ । हात्तीको आक्रमणबाट ६३ वर्षीय धनबहादुर श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । श्रेष्ठलाई आफ्नै घरको बरण्डामा […]
पोखरा, प्रहरी जवान आधारभूत तालीम १०५औँ ‘ख’ समूहको दीक्षान्त कार्यक्रम आज सम्पन्न भएको छ । तालीममा ‘क’ श्रेणीमा ५८ र ‘ख’ श्रेणीमा ४१ जना उत्तीर्ण भई आजैबाट कार्य क्षेत्रमा खटिएका छन् । प्रहरी नायब महानिरीक्षक केदारमानसिंह […]
राजविराज। सप्तरीको सुरुङगा नगरपालिका–५ मा गएराति सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीया सुगवतीदेवी यादव रहेकी छिन् । राति शौच गर्न बाहिर निस्कने क्रममा आफ्नै घरको आगनमा लुकेर बसेको विषालु सर्पले […]
काठमाडौँ। स्थानीय तहले लिने सम्पति र घर बहाल करमा अतिरिक्त शिक्षा सेवा कर लगाएर शिक्षामा लगानी बढाउनुपर्नेमा विज्ञहरुले सुझाव दिएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले आज यहाँ आयोजना गरेको “शिक्षामा लगानी र प्रगतिशील […]