Aamsanchar

समाचार

चारपाने, भदौ ८ ।  तराई क्षेत्रमा आएको बाढी र डुवानबाट विस्तापित तथा मृत्युभएका परिवारकालाई सहयोग गर्न विर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले २५ लाख रुपैँया कोषमा जम्मागरी अन्य संघ संस्थाको सहकार्यमा १ करोडको […]

बिहिवार, भदौ ८, २०७४

विराटनगर । पुल क्षतिग्रस्त भएको कारण जोगवनी नाकाबाट सामान आयात÷निर्यात ठप्प भएपछि दुई देशका पदाधिकारीबीच आजदेखि वैकल्पिक नाका प्रयोगमा ल्याउने सहमति भएको छ । प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको कार्यकक्षमा बुधबार भारतको जोगवनी भन्सारका डेपुटी […]

बिहिवार, भदौ ८, २०७४

मेलम्ची। सवारी ज्यान मुद्दाका फरार व्यक्तिलाई मेलम्ची नगरपालिका–१३ फटकशिलाबाट आज प्रहरीले पक्राउ गरेको छ । विसं २०७१ जेठ ७ मा सिन्धुपाल्चोक जिल्ला अदालतले २५ दिन कैद र रु दुई हजार जरिवाना गर्ने फौसला गरेपछि फरार […]

बिहिवार, भदौ ८, २०७४

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–६ ऐठपुरस्थित सडक छेउमा सशस्त्र प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । यहाँको गड्डाचौकीस्थित सशस्त्र प्रहरी भन्सार सुरक्षा गुल्ममा कार्यरत सशस्त्र प्रहरी जवान नरेन्द्र कँुवर मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले […]

बिहिवार, भदौ ८, २०७४

इलाम। इलामसहित मेची अञ्चलका अन्य दुई जिल्लामा पनि चालु आव २०७४÷०७५ देखि सरकारले ‘जनता आवास’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । दलित, लोपोन्मुख तथा सीमान्तकृत समुदायलाई लक्षित गर्दै मेची पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङमा […]

बिहिवार, भदौ ८, २०७४

सोलुखुम्बु । साउन महिनामा गाउँभर आगो बाल्न प्रतिबन्ध लाग्ने सोलुखुम्बुको पर्यटकीय गाउँ खुम्बुपासाङल्हामु गाउँपालिकाअन्तर्गत दिङ्बुचेमा भदौ लागेसँगै घरको चिम्नीबाट आगोको धुवाँ निस्कन र मानव चहलपहल हुन थालेको छ । त्यस गाउँका कसैले पनि साउन महिनामा […]

बिहिवार, भदौ ८, २०७४

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले बाढी प्रभावित क्षेत्रमा तयारी खाना, अस्थायी आवास निर्माण, पुनः निर्माण, स्वास्थ्य, खानेपानी र सरसफाइजस्ता क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग गर्न अपिल गरेको छ । गत हप्ताको बाढी तथा पहिरोले तराईका प्रत्यक्ष रुपमा […]

बिहिवार, भदौ ८, २०७४

बिर्तामोड। बाढीबाट पीडित झापा बाह्रदशी गाउँपालिका–६ का बाढीपीडित परिवारलाई लक्षित गर्दै एकदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । कञ्चनगड एजुकेशन फाउण्डेशनको आयोजना तथा उपस्वास्थ्यचौकी डाँगीबारीको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा तीन सय २५ जनाको स्वास्थ्य […]

बिहिवार, भदौ ८, २०७४

झापा । मेची राजमार्गअन्र्तगत वुद्धशान्ति गाउँपालिका–१ वर्नेमा आज भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ भने अन्य दुई गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा रोङ गाउँपालिका– ४ इलामका २१ वर्षीय तारा विक रहेको […]

बुधवार, भदौ ७, २०७४

काठमाडौं। हिन्दू नेपाली महिलाले मनाउने चाड तीजको अघिल्लो दिन आज मीठा मीठा परिकारका साथ दर खाईंदैछ ।दुःख भुलाउन भोलिपल्ट बस्ने व्रतको अघिल्लो दिन दर खुवाउने गरिन्छ । दर खाने दिनदेखि हरितालिका तीज सुरु हुन्छ । […]

बुधवार, भदौ ७, २०७४