Aamsanchar

समाचार

बर्दियाः प्रहरीले घुस लिएको तथा दिएको अभियोगमा दुईजनालाई पक्राउ गरेको छ । सानोश्री नगरपालिका- ८ निवासी ५७ वर्षीय भक्तबहादुर कामी र बिरबहादुर मगरलाई २० हजार रुपैयाँ घुस लेनदेनको आरोपमा प्रहरीले पक्राउ गरेको हो । कामीको […]

मङ्गलवार, फागुन १७, २०७३

काठमाडौं, कोरियाले आगामी वर्षका लागि नेपाली कामदारको कोटा बढाएको छ । यस वर्ष ३ हजार १ सय कामदार लिएको कारियाले सन् २०१८ मा १० हजार २ सय नेपाली लाने भएको छ । यस मध्ये ६ […]

मङ्गलवार, फागुन १७, २०७३

खोटाङ, खोटाङमा रक्सी खाएर पटक पटक विद्यालय आउने शिक्षकलाई सरसफाई गर्ने सजाय दिइएको छ । सुध्रिनका लागि पटक पटक चेतावनी दिँदा पनि रक्सी खाएर विद्यालय आउन नछाडेपछि सदरमुकाम दिक्तेलस्थित सरस्वती आधारभूत प्रावि पोखरीका शिक्षक मिनबहादुर […]

मङ्गलवार, फागुन १७, २०७३

दमक : झापाको दमकमा सोमबार भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दमक–बेलडाँगी सडक खण्डमा पर्ने देवान चोकमा भएको दुर्घटनामा दमक ८ का राम विकको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ। को २२ प […]

सोमवार, फागुन १६, २०७३

विराटनगर : नक्कली नागरिकता लिएको आशंकामा मोरङबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सप्तरीको वेलही–५ स्थायी ठेगाना रहेका र हाल मोरङ कदमाहा–५ बस्ने मोहम्मद हसनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। हसनले जिल्ला […]

सोमवार, फागुन १६, २०७३

भरत शिवाकोटी ,                 [युएई]  प्रवासी भुजेल समाज सेवा समिती युएई को भेला समाजका अध्यक्ष  यम बहादुर घर्तिको अध्यक्षतामा युएईको दुबईमा गत २४ फेब्रुअरी २०१७ मा सम्म्पन्न भएको छ […]

सोमवार, फागुन १६, २०७३

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्रमा पहिलो पटक फलफूल बिक्री वितरण केन्द्र बन्ने भएको छ । स्थानीयको पहल र गरिबी निवारण कोषको आर्थिक सहयोगमा सीमा क्षेत्रमा पर्ने साहेवगन्ज गाविसमा फलफूल बिक्री केन्द्र बन्ने भएको हो । […]

सोमवार, फागुन १६, २०७३

काठमाडौँ । एकसय सातौँ अन्तर्राष्ट्रिय महिला दिवसलाई देशभर भव्यरुपमा मनाउन सञ्चार क्षेत्रमार्फत व्यापक प्रचारप्रसार गरिने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव रामचन्द्र ढकालको संयोजकत्वमा सिंहदरबारमा बसेको प्रचारप्रसार समितिको बैठकले दिवसलाई भव्यरुपमा मनाउन सञ्चार […]

सोमवार, फागुन १६, २०७३

पर्वत । सानै उमेरदेखि विदेश जाने र प्रशस्त धन कमाएर ल्याउने सपना बोकेका यहाँका एक युवाले सैलुन व्यवसायबाट मासिक रु दुई लाखभन्दा बढी आम्दानी गर्न थाल्नुभएको छ । खाडी मुलुक युएईमा पुगेर दुई वर्षसम्म पसिना […]

आइतवार, फागुन १५, २०७३

सोलुखुम्बु । सोलुखोला जलविद्युत् आयोजनाको ४० प्रतिशत निर्माण कार्य भएको छ । अप्पर सोलुखोला हाइड्रो इलेक्ट्रिक कम्पनीले निर्माण गरिरहेको २३ मेगावाट क्षमताको आयोजना निर्माण ४० प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ । ऊर्जा मन्त्रालयले सन् […]

आइतवार, फागुन १५, २०७३