Aamsanchar

समाचार

कञ्चनपुर। जङ्गली हात्तीको झुन्ड भगाउन कञ्चनपुरको बाइसेविचुवा गाविसमा साइरन जडान गरिएको छ । भारतको दुधुवा नेसनल पार्कबाट छिर्ने हात्तीको झुन्डले यहाँका किसानले लगाएको अन्नबालीमा व्यापक नोक्सानी पु¥याउन थालेपछि गाविसको सात ठाउँमा साइरन जडान गरिएको हो […]

सोमवार, असोज १७, २०७३

  काठमाडौँ, । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग काठमाडौँका शाखा अधिकृत रमेश लामिछानेलाई रु १० लाख घुससहित आज पक्राउ गरेको छ । आयोगको विशेष टोलीले शाखा अधिकृत कानुन बमोजिम प्रक्रिया पूरा भई दर्ता […]

सोमवार, असोज १७, २०७३

काठमाडौँ: पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार राजाकै हैसियतमा पचली भैरबमा खड्ग चढाएका छन् । परम्परा अनुसार प्रत्येक १२ वर्षमा खड्ग चढाउने गरिन्थ्यो । देशमा राजा नभएपछि खड्ग कसले चढाउने भन्ने विवाद र अन्योल हुँदा यस पटक […]

सोमवार, असोज १७, २०७३

काठमाडौँ। ‘एक्सन फर सोसल चेन्ज’ नामक सामाजिक संस्थाले बेवारिसे शवको व्यवस्थापन गर्न cग गरेको छ । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष विनय बस्नेतले अस्पतालमा भएका बेवारिसे शवको व्यवस्थापन समयमै नभए त्यस आसपास क्षेत्रको वातावरण […]

सोमवार, असोज १७, २०७३

काठमाडौं: काठमाडौँ विश्वविद्यालयले सञ्चालन गर्ने एमबिबिएस प्रवेश परीक्षामा उत्तीर्ण गराइदिने भनी रकम लिँदै गर्दा परामर्श संस्था सञ्चालकसहित दुई जना पक्राउ परेका छन्। महोत्तरी गोनरपुरा गाविस घर भई वल्र्ड वाइड कन्सल्टेन्सी पुतलीसडकका सञ्चालक दीपककुमार साह र […]

आइतवार, असोज १६, २०७३

हेटौँडाः मकवानपुरको हाँडिखोला–२ मकरीमा यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा ५० जना बढी यात्रु घाइते भएका छन्। हेटौंडा आउँदै गरेको ना ४ ख ४३०७ नम्बरको बस आइतबार बिहान सवा ९ बजे […]

आइतवार, असोज १६, २०७३

चितवन। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले चिकनगुनियाको सङ्क्रमण प्रमाणित गरेकी महिला रौतहटको चन्द्रनिगाहपुरमा बसोबास गर्दै आएको थाहा भएको छ । पश्चिम चितवनको नारायणी नगरपालिका वडा नं ३ बुद्धनगर स्थायी घर भई विगत छ वर्षयता चन्द्रनिगाहपुरमा […]

आइतवार, असोज १६, २०७३

झापा । झापामा शनिअर्जुन नगरपालिकाको शनिश्चरे बजारमा शनिबार  ‘मेरो रेडियो’ १०५ मेगाहर्जको नियमित प्रशारण सुरु भएको छ । जिनियस मिडिया प्रालिद्वारा सञ्चालित सो रेडियोको सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले उद्घाटन गरे । शनिअर्जुन नगरपालिकामा स्थापित […]

शनिवार, असोज १५, २०७३

झापा । नेपालीहरुको महान चाड दशैं शुरु भइसके पनि यातायात व्यवसायी र सरकारबीच समझदारी हुन नसकेपछि सरकारले राजधानीबाट बाहिर जाने यात्रुका लागि यातायातको वैकल्पिक व्यवस्थाको खोजी थालिएको जनाएको छ। व्यवसायीका सिट क्षमता भन्दा बढी यात्रु […]

शनिवार, असोज १५, २०७३

खोटाङ। किरात राई पत्रकार सङ्घले पत्रकार डम्बरसिं राईलाई ‘सङ्घर्षशील पत्रकारिता पुरस्कार’ शुक्रबार प्रदान गरेको छ ।  पत्रकारिताका माध्यमबाट समुदायको विकासमा पु¥याएको योगदानको कदरस्वरुप सङ्घले आफ्नो दसौँ स्थापना दिवसका अवसरमा राईलाई पुरस्कृत गरेको हो । नेपाल […]

शनिवार, असोज १५, २०७३