काठमाडौंः झन्डै एक महिना अघि सुडानमा अपहरणमा परेका दुई नेपाली अपहरण मुक्त भएका छन् । द्वन्द्वग्रस्त मुलुक सुडानस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चयुक्तको कार्यालयका कर्मचारी नेपाली नागरिकद्वय सरुन प्रधान र रमेश कार्की अपहरण मुक्त भएका हुन् […]
दोलखा, जिल्ला स्वास्थ्य कार्यालय दोलखाका अनुसार रेविज रोगका कारण दोलखाको लामावगर गाविसकी सरिता तामाङको ज्यान गएको छ । योसँगै रेविजका कारण मुत्यु हुनेको सङ्ख्या दोलखामा तीन पुगेको छ । कार्यालयका अनुसार पुस महिनाको पहिलो सातामा […]
झापा। दक्षिणी झापाको जलथल–३ बाट प्रहरीले दुई सिकारीलाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा जलथल–३ का १९ वर्षीय कालू लिम्बू र १६ वर्षीय तिखुरे लिम्बू रहेको प्रहरी स्रोतले जनाएको छ । उनीहरुबाट एक थान भरुवा […]
बुटवल : गैरकानुनी रुपले जङ्गलमा सिकार खेल्न गएका एक व्यक्तिको गोली लागेर मृत्यु भएको छ। रुपन्देहीको सैनामैना नगरपालिकास्थित पर्रोहा सामुदायिक वनको गङ्गानगर क्षेत्रमा गैरकानुनी रुपले चोरी सिकारी गर्न गएका समूहका सिकारीमध्ये सैनामैना नगरपालिका-२ सोरौलीका करिब […]
भद्रपुर। देशको शान र गौरव उच्च राख्न अरु चारवटा विधामा विश्वकिर्तिमान कायम गरिने गिनिज बुक रेकोर्डर अर्पण कटटेल शर्माले दावी गर्नु भयो ।झापाको तोपगाछीमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले गिनिज बुकमा […]
झापा । पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको दुवागढी– ५ मा आइतबार राति मोटरसाइकल अनियन्त्रित भई पल्टँदा दुई जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ५ प ३०९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टँदा त्यसमा […]
पथरी । मोरङ क्षेत्र नं ५ मा बसोबास गर्दै आएका सन्थाल जातिको घर घरमा सोलार बत्ती जडान हुने भएको छ । मोरङको भाथिगछ–९ का सन्थाल टोलका करिब एकसय सन्थालका घरमा सोलार जडान हुने भएको हो […]
खोटाङ। पुल निर्माण नहुँदा खोटाङको दिक्तेल–खोटाङबजार जोड्ने हरित सडक उपयोगविहीन बनेको छ । साप्सु र तावा खोलामा पुल निर्माण नहुँदा ७४ किलोमिटर लामो दिक्तेल–खोटाङबजार सडक उपयोगमा आउन नसकेको हो । बेलायती सरकारको सहयोगमा ग्रामीण पहँुच […]
काठमाडाँै । नेपाल जेसिजको ४३ औँ राष्ट्रिय महाधिवेशनले प्रकाशप्रसाद अधिकारीलाई राष्ट्रिय अध्यक्षमा निर्र्वािचत गरेको छ । राजधानीको धापासी जेसिजमा सम्पन्न नेपाल जेसिजको ४३ औँ राष्ट्रिय महाधिवेशनले दमक जेसिजका पूर्वअध्यक्ष अधिकारीले ६५७ मत ल्याई राष्ट्रिय अध्यक्षमा […]
काठमाडौँ । सीप सिकेर मात्रै वैदेशिक रोजगारीमा गए वैदेशिक रोजगारी सुरक्षित, व्यवस्थित र मर्यादित हुने यहाँ आयोजित कार्यक्रमका वक्ताले जोड दिएका छन् । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसका अवसरमा पौरखी नेपालले आयोजना गरेको ‘कामदारको सुनुवाइ कार्यक्रम’का […]