
बैतडी। पाटनमा महिला सुरक्षित आवासगृह सञ्चालनमा आएपछि हिंसामा परेका महिलाले न्याय पाउन थालेका छन् । विसं २०७३ मंसिरदेखि सञ्चालनमा आएको उक्त आवासगृहबाट अहिलेसम्म हिंसामा परेका ७४ महिलाले सेवा लिएको संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोषका जिल्ला कार्यक्रम […]
रत्ननगर। पश्चिम चितवनमा एक महिलालाई आक्रमण गरी मारेको बाघलाई चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ । निकुञ्जबाट आठ हात्तीसहित खटिएको पशु चिकित्सकको टोलीले सोमबार साँझ बाघलाई ‘डाट’ गरेर नियन्त्रणमा लिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार […]
अमित खम्बू अर्जुनधारा। बुहारीले आफूहरुविरुद्ध मानाचामलको मुद्दा लगाएको भन्दै झापा अर्जुनधारा–९ देवर्षि टोल निवासी कार्की दम्पत्तिले बुहारीविरुद्ध अंश मुद्दा दर्ता गरेको रहस्य खुलेको छ । बुहारी नेहा कार्कीले अंश नपाउञ्जेलसम्मका लागि जिल्ला अदालत झापामा मानाचामलको मुद्दा […]
चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– ५ मार्मिङका एउटै घरका चार जनासम्म वैदेशिक रोजगारीमा गएको भेटिएको छ । नेपाल सरकारले खुला नगरे पनि भारतको बाटो भएर यहाँका २४७ जना इराक गएका छन् । इराक जानेमा १६१ […]
नुवाकोट। पासाङल्हामु मार्गअन्तर्गत ककनी गाउँपालिका–१ चिसोधारामा बालुवा लिएर काठमाडौंँ जाँदै गएको टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बा ५ ख ४५३७ नंको टिपर गए राति सडकदेखि ३०० मिटर तल खस्दा टिपरका सहचालक गोरखाको […]
पोखरा। गण्डकी प्रदेश सरकारले स्थानीय तह र समुदायसँगको सहकार्यमा अन्तराष्ट्रियस्तरको बहुसांस्कृतिक ग्राम निर्माणको अवधारणा अघि बढाएको छ । प्रदेशमा रहेका बहुपहिचायनयुक्त संस्कृतिको गरिमा र महत्वलाई दृष्टिगत गरी त्यसको संरक्षण र सम्वद्र्धन गर्न यस्तो अवधारणा ल्याइएको […]
ललितपुर। जिल्लाका विभिन्न स्थानमा रहेका सार्वजनिक गुठीका नाममा रहेको जग्गाको खोजी शुरु भएको छ । गुठीका सम्पत्ति कति छ, भन्ने समेत यकिन नभएपछि खोजी शुरु भएको गुठी संस्थान ललितपुर शाखाका प्रमुख शैलेन्द्र पौडेलले बताउनुभयो । […]
राजविराज। राजविराज नगरपालिकाले न्याय सम्पादन कार्यलाई प्रभावकारी ढंगले अघि बढाउने उद्देश्यले न्यायिक इजलास भवन निर्माण गरेको छ । नवनिर्मित भवनको उच्च अदालत जनकपुर राजविराज इजलासका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभयो । मेलमिलापबाट मुद्दाको चाप […]
पौवाघरमा साँस्कृतिक सङ्ग्रहालय 2018-08-06 15:40 –नरबहादुर रिजाल दैलेख, २१ साउन (रासस) ः दुल्लु नगरपालिकामा झण्डै दुई सय वर्ष पुरानो पौवाघरमा साँस्कृतिक सङ्ग्रहालय स्थापना गरिएको छ । नगरपालिका– ८ पादुकास्थित पौवा दरबारमा सङ्ग्रहालय निर्माण गरिएको हो […]
काठमाडौँ। प्रतिनिधिसभाले सार्वजनिक सुरक्षा तेस्रो संशोधन विधेयक २०७५ दवाफार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । यसअघि गृहमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको […]