Aamsanchar

समाचार

दमक,  झापाको दमक नगरपालिकामा सञ्चालित अधिकांश योजना समयमै सम्पन्न भएको नगरपालिकाले जनाएको छ । दमक नगरपालिकामा जनप्रतिनिधि आएको गतवर्षको कार्यसम्पादनका अनुसार नगरमा सञ्चालित विभिन्न विकासे योजनाका ८० प्रतिशत काम पूरा भएको जनाइएको छ । नगरपालिकाको भौतिक […]

बुधवार, साउन २, २०७५

काठमाडौं, मुलुक संघीय संरचनामा गएसँगै अस्थायी कर्मचारी घटाउने नीतिअनुसार सरकारले उनीहरूलाई साउन १ देखि कार्यालय नआउनु भनेको थियो तर जब हाजिर गर्न नपाएका हजारौँ कर्मचारी बहालीको माग राख्दै आन्दोलनमा उत्रिए सरकारको निर्णय एक दिन पनि […]

बुधवार, साउन २, २०७५

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ । दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत उनको मंगलबार दिउँसो निधन भएको हो । मेयर सुब्बालाई छातीमा निमोनियाको इन्फेक्सन भएको थियो । सुब्बालाई एक सातासम्म […]

मङ्गलवार, साउन १, २०७५

काठमाण्डौं । विभिन्न बहानामा भारत पुर्‍याइएका कतिपय नेपाली बालिकालाई देह व्यापारमा लगाउन शारीरिक विकास गराउने ग्रोथ हर्मोन लगायतका औषधि दिने गरिएको पाइएको छ। किशोरीभन्दा बालिकालाई सीमा कटाउन सजिलो हुने भएपछि मानवतस्करहरूले बालिकाहरूलाई लक्षित गरेको हुनसक्ने […]

मङ्गलवार, साउन १, २०७५

विराटनगर,  विराटनगरबाट सुनसरीको इटहरीसम्मको राजमार्गलाई केन्द्र बनाएर लाग्ने हटिया तथा बजारका कारण सडक दुर्घटना बढ्ने गरेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । इटहरीदेखि विराटनगरसम्म लगभग सधैँ कुनै न कुनै हटिया लाग्ने गरेको र यसबाट सडकमा […]

मङ्गलवार, साउन १, २०७५

इलाम। यस बर्ष इलाम आउने पर्यटकहरुको संख्या बढेको छ । आर्थिक बर्ष २०७४÷०७५मा इलाम आउने पर्यटकहरुमा ४२ प्रतिशतले बृद्धि भएको हो । अघिल्लो आर्थिक बर्षमा ६६ हजार २ सय ९९ जना पर्यटक इलाम आएकोमा गत […]

मङ्गलवार, साउन १, २०७५

झापा। ३४ हजार ६ सय १ जनसंख्या रहेको झापा गाउँपालिकाका सवै नागरिक अब समृद्धिको बाटोमा लम्किने भएका छन् । गाउँपालिकाले आर्थिक समृद्धिलाई मुख्य एजेण्डा बनाएर कृषि पशुपालन, उद्योग तथा वाणिज्य र पर्यटन व्यवसायलाई बढावा दिएसंगै […]

मङ्गलवार, साउन १, २०७५

खोटाङ,  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३, नुनथलास्थित महुरेगढीमा आँखा आकारको पोखरी निर्माण गरिएको छ । हरेक वर्ष साउन २ गते ठूलो मेला लाग्ने महुरेगढीमा नगरपालिकाको रु ४३ लाख तथा स्थानीयको रु आठ लाख बराबरको जनश्रमदान गरी […]

मङ्गलवार, साउन १, २०७५

काठमाडौँ, साउने संक्रान्ति। सूर्य कर्कट राशिमा प्रवेश गर्ने दिन भएकाले यो दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ। निरयण सिद्धान्तअनुसार सूर्य दक्षिणायन हुने भएकाले ज्योतिष तथा धर्मशास्त्रमा यो दिनलाई महत्त्वपूर्ण दिनका रूपमा लिइन्छ। साउने संक्रान्तिसँगै नेपालीहरूको अधिकांश […]

मङ्गलवार, साउन १, २०७५

झापा । प्रदेश १ मा असार सम्ममा ५३ दशमलव ६४ प्रतिशत धान रोपाइँ भएको छ । सबभन्दा बढी सोलुखुम्बुमा ९६ प्रतिशत र सबभन्दा कम धनकुटामा ३० प्रतिशत धान रोपाइँ भएको हो । प्रदेश १ को […]

मङ्गलवार, साउन १, २०७५