Aamsanchar

समाचार

सुर्य खवास/युएई, प्रवासी भुजेल समाज सेवा समिती युएईले ट्रक दुर्घटनामा परि घाईते भएको रामनगर, विरगञ्ज निवासी अनिता भुजेललाई आर्थिक सहयोग उपलब्ध गराएको छ । प्रवासी भुजेल समाज सेवा समिति युएईका सल्लाहाकार लक्ष्मण थापाले उक्त सहयोग […]

मङ्गलवार, साउन २४, २०७४

भद्रपुर। जिल्ला अदालत झापाले गएको आर्थिक वर्षमा २ हजार ५ सय ८२ थान मुद्दा फछ्र्यौट गरेको छ । सो अवधिमा अदालतले २ हजार ६ सय ४० थान मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएको थियो । अदालतमा […]

मङ्गलवार, साउन २४, २०७४

लहान। प्रहरी र वन कर्मचारीको गस्ती टोलीले आज बिहान सिरहाको मिर्चैयाबाट पाँच वटा टिपरमा ल्याइएको सालको गोलिया काठ नियन्त्रणमा लिएको छ । मिर्चैया इलाका प्रहरी कार्यालय र वन कर्मचारीको संयुक्त टोलीले सिन्धुलीबाट मिर्चैयापतर्फ आउँदै गरेको […]

सोमवार, साउन २३, २०७४

  पूर्णबहादुर कटुवाल/लक्ष्मीपुर। नयाँ संरचना अनुसार जिल्ला शिक्षा कार्यालयले गर्दै आएका शिक्षा सम्वन्धि काम स्थानीय तहवाट सम्पादन गरिनुपर्ने भए पनि कर्मचारी व्यवस्थापन सम्वन्धि स्पष्ट कार्यविधि नभएका कारण अन्योल बढेको छ । ‘शिक्षा कार्यालयवाट खटाइने कर्मचारीको […]

सोमवार, साउन २३, २०७४

जाजरकोट। जाजरकोट डोल्पा सडकखण्डको खलंगादेखि डोल्पाको सिमानामा त्रिवेणी सम्मको यातायात सेवा अवरुद्ध भएको छ । करिब ७० किमी सडकखण्डभित्र चल्ने सबै खालका यातायातका साधन अवरुद्ध भएको यातायात व्यवसायीले बताएका छन् । खलंगा रिम्ना, छेपारे राडी, […]

सोमवार, साउन २३, २०७४

बाजुरा। बाजुराको बूढीगंगा नगरपालिका–२ नडाङ्गमा अरिङ्गालको टोकाइबाट आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका कर नेपालीका १३ वर्षीय छोरा रोशन नेपाली रहेको स्थानीयवासी देवराज पाध्यायले बताउनुभयो । आइतबार घर नजिकैको वनमा […]

सोमवार, साउन २३, २०७४

विराटनगर । मिथिला क्षेत्र र तराईका जिल्लामा आज रक्षाबन्धन पर्व उल्लासमय वातावरणमा मनाइँदैछ । खासगरी तराईका मैथिल समुदाय, थारू, राजवंशी, गणगाईलगायत आदिवासीले मिथिला पञ्चाङका आधारमा सम्पूर्ण धार्मिक कार्य र विवाहसमेत गर्दै आइरहेका छन् । सो […]

सोमवार, साउन २३, २०७४

ललितपुर । रासायनिक मलको प्रयोग बढ्दा माटोको उर्वराशक्ति घट्दै गएको छ । नेपाल कृषि अनुसन्धान परिषद्(नार्क)को माटो अनुन्धान महाशाखाले देशभरका ५२ जिल्लाको माटोमा गरेको अनुसन्धानमा माटोमा अम्लियपनाको मात्रा बढ्दै गएको पाइएको हो । तराईको २० […]

आइतवार, साउन २२, २०७४

डोल्पा । उपल्लो डोल्पाका विभिन्न स्थानमा आएको बाढीले उपल्लो डोल्पाका विभिन्न स्थानलाई जोड्ने काठेपुल र झोलुंगे पुल बगाएपछि आवतजावत गर्न समस्या उत्पन्न भएको छ । ठूलीभेरीको उद्गमस्थल मानिने उपल्लो डोल्पाका विभिन्न स्थान हुँदे आउने भेरी […]

आइतवार, साउन २२, २०७४

इलाम। इलामको माई जोगमाई गाउँपालिका–१ मा जिल्ला शिक्षा कार्यालय इलामको सहयोगमा साङ्गेछोवोलिङ गुम्बामा हिसे होसल सेरव रडिलिङ आधारभूत विद्यालय निर्माण भएको छ । जिल्ला शिक्षा कार्यालयको रु १६ लाख आर्थिक सहयोग, स्थानीय बासिन्दाको श्रमदान र […]

आइतवार, साउन २२, २०७४