Aamsanchar

समाचार

भक्तपुर । आजदेखि देशभर एकैसाथ कक्षा ११ को परीक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षा बिहान ८ बजेदेखि सुरु भएको परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिनुभयो । आगामी असार १० गतेसम्म […]

बिहिवार, असार १, २०७४

(सन्देश पौडेल) लमजुङ । दोर्दी खोलाको किनारैमा जस्ताको छाना मात्र भएको सानो टहरा छ । टहराभित्र काठका मुढा लडिरहेका छन् । मुढालाई सुम्सुम्याउँदै कहिले यता कहिले उता पल्टाउने कृष्णबहादुर विकलाई फुर्सद नै छैन । लामो […]

बिहिवार, असार १, २०७४

नवलपरासी । नवलपरासी जिल्ला समन्वय समितिले नदीजन्य पदार्थ निकासीमा आजदेखि पूर्णरुपमा रोक लगाएको छ । ठेक्का लगाएर खोलाबाट ढुङ्गा गिट्टी र बालुवासहित नदीजन्य पदार्थ उत्खनन तथा निकासीमा रोक लगाएको स्थानीय विकास अधिकारी युवराज कटेलले जानकारी […]

बिहिवार, असार १, २०७४

इनरुवा। सुनसरीको रामधुनी नगरपलिका–७ बाट प्रहरीले भरुवा बन्दुक र हरिणको छालासहित दुई जनालाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामधुनी नगरपलिका–७ का हर्कराज राई र उनकै छोरा सिवन राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले […]

बुधवार, जेठ ३१, २०७४

पाँचथर। पाँचथर च्याङथापुका एक व्यक्तिले १७ वर्षीया आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेको छ । पीडितको उजुरीका आधारमा आरोपित ४६ वर्षीय बाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिनुभयो […]

बुधवार, जेठ ३१, २०७४

सुर्खेत। ग्यासको चुल्हो ल्याउने विषयमा विवाद हुँदा श्रीमानले लाठीले हानेर श्रीमतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर–२ कोलडाँडाका ४६ वर्षीय बलबहादुर बुढाले ३१ वर्षीया श्रीमती पदमा बुढाको हत्या गरेका हुन् । जिल्ला […]

बुधवार, जेठ ३१, २०७४

रुकुम । भरुवा बन्दुकसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । भूमे गाउँपालिका– २ काँक्रीका २० वर्षिय करले पुनलाई आज प्रहरीले तीन नाल भरुवा बन्दुकसहित पक्राउ गरेको हो । सामान्य विवाद हुँदा पुनले बन्दुक झिकेर पड्काउन […]

बुधवार, जेठ ३१, २०७४

इलाम । इलामको माइजोगमाई गाउँपालिका–२ स्थित गहिरी सिङ्चोक कठ्ठेत कपासे खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय इलामको रु आठ लाख ५० हजार, उपभोक्ताको एक प्रतिशत नगद र २० […]

बुधवार, जेठ ३१, २०७४

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले आगामी असार १ गतेदेखि हुने माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा कक्षा ११ तयारी पूरा गरेको छ । परीक्षामा सम्बन्धन प्राप्त तीन हजार ७६५ विद्यालयका कुल चार लाख ४९ हजार ५४ परीक्षार्थीका लागि […]

बुधवार, जेठ ३१, २०७४

काठमाडौं, गलत सूचनाका कारण कोरियन भाषा परीक्षा दिनबाट वञ्चितहरुका लागि चाँडै अर्को परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको छ । गएको जेठ २७ गते २६ नम्बर केन्द्र अर्थात एसियन इन्टिच्युट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी खुमलटार केन्द्रमा […]

मङ्गलवार, जेठ ३०, २०७४