
काठमाडौं – नेपाल शिक्षक महासंघले आन्दोलनको घोषणा गरेको छ । माघ १६ र १७ गते बसेको महासंघको तेस्रो पूर्ण राष्ट्रिय बैठकपछि आन्दोलनको घोषणा गरिएको हो । बैठकपछि आयोजित पत्रकार सम्मेलनमार्फत पहिलो चरणको आन्दोलनबारे जानकारी दिइएको […]
बिर्तामोड- झापाको कन्काई नगरपालिका –२ सुकेडाँगीमा बिहान आगलागी हुँदा गोठ जलेर नष्ट भएको छ । बिहीबार बिहान अन्दाजी ४ः४५ बजे सुकेडाँगी बस्ने देउकुमारी राईको गोठमा बालेको आगोबाट आगलागी भएको हो । आगलागीबाट गोठमा रहेको १० […]
ताप्लेजुङ- तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारको अवसरमा ताप्लेजुङमा शुभकामना आदानप्रदानसहित विभिन्न कार्यक्रम गरिएको छ। नेपाल तामाङ घेदुङको अगुवाइमा शुभकामना आदानप्रदानसँगै विभिन्न कार्यक्रम गरी बिहीबार सोनाम ल्होसार मनाइएको हो। नेपाल तामाङ घेदुङ ताप्लेजुङ जिल्ला समन्वय […]
काठमाडौं- डिल्लीबजार कारागारबाट भागेका एक कैदी १४ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुंगाको लिखु गाउँपालिका–२ घर भएका ४५ वर्षीय पेशलराज बुढाथोकी छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गोंगबुबाट बुधबार पक्राउ गरेको […]
काठमाडौं – यातायात व्यवसायीले ताप्लेजुङ पाथीभरामा जारी विवादका कारण बन्द यातायात अविलम्ब खुलाउन माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, जिल्ला समन्वय समिति इलामले बिहीबार विज्ञप्ति जारी गरी तीन दिनसम्म पनि यातायात खुल्न […]
नवलपुर-राजनीतिक विवादका कारण नारायणी नदी किनारमा ड्याम लगाउने काम रोकिएको छ । नवलपुरको मध्यविन्दु नगरपालिका –२ बलघट्टामा नारायणीको कटान रोक्नका लागि ड्याम लगाउन चितवन राष्ट्रिय निकुञ्चले माघ १५ गतेसम्मको समयसीमा दिएको थियो । तर राजनीतिक […]
काठमाडौँ- प्रहरीले कपिलवस्तुबाट चरेससहित एकजना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तरप्रदेश बस्ने ३० बर्षिया सरस्वती बिक छिन् । कृष्णनगर नगरपालिका वडा नम्बर–३ बाट पैदल हिँड्दै भारत तर्फ जान लागेको अवस्थामा उनलाई पक्राउ […]
भोजपुर- वर्षात्मा हिलाम्य र हिउँदमा धुलाम्य भएर वषौँबाट समस्या भोग्दै आएको सडक कालोपत्र भएपछि जिल्लाको उत्तरी क्षेत्रका नागरिकलाई सहजता भएको छ । बढीमा मात्रमा समस्या हुने सतिघाट–दिङ्ला करिब दुई किलोमिटर सडक कालोपत्र गरिएपछि स्थानीयलाई सहजता […]