
दमक। झापाका प्रमुख बजारहरुलाई बन्दमुक्त बनाउन स्थानीय ब्यवसायीहरुले स्वतस्फूर्त रुपमा बन्दको अवज्ञा गर्न थालेका छन् । यसैक्रममा स्थानीय वाणिज्य संघहरुको पहलमा झापाका प्रमुख तीनवटा बजारहरु बन्दमुक्त बनेका छन् । सुरुङ्गा र गौरादह बजार बन्दमुक्त भएसँगै […]
काठमाडौँ । ‘स्वदेशी शिक्षा सबैको इच्छा’ भन्ने नारासहित यही साउन २८ र २९ गते काठमाडौँमा ‘तेस्रो उच्च शिक्षा मेला’ हुने भएको छ । राजधानीको दरबारमार्गस्थित होटल अन्नपूर्णमा आयोजना हुने मेलामा ४० भन्दा बढी नेपाली कलेज सहभागी […]
खोटाङ। मध्यपहाडी लोकमार्गमापर्ने निर्माणाधीन दिक्तेल–हलेसी सडकखण्ड पहिरोको उच्च जोखिममा परेको छ । कालोपत्रेका लागि सडक फराकिलो पार्नेक्रममा स्काभेटर प्रयोग गर्दा सडकदेखि माथिल्लो भागसमेत खलबलिएपछि ठाउँ÷ठाउँमा पहिरो खस्न थालेको हो । कच्ची सडकको विभिन्न स्थानमा पहिरो […]
गौशाला । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकाकी एक बालिका जबर्जस्ती करणी उद्योगबाट पीडित भएको भन्दै न्यायका लागि जिल्ला सदरमुकाम जलेश्वरमा पुगेकी छिन् । स्थानीय कैलाश ठाकुर हजामका छोरा ३२ वर्षीय विजय ठाकुरले आफू घरमा एक्लै भएको […]
काठमाडौँ । प्रत्येक वर्ष पाटनमा मनाइने ‘मतया पर्व’ आज बिहान शुरु भएको छ । गाईजात्राको भोलिपल्ट पर्ने सो पर्वमा दिवंगत आफन्तको सम्झनामा सहभागीले हातमा दीप लिएर नगर परिक्रमा गरेका छन् । विशेषगरी बौद्ध धर्मावलम्बीले मनाउने सो […]
सोलुखुम्बु । इलाका प्रशासन कार्यालय सोताङ विगत एक महिनादेखि कार्यालय सहयोगीको भरमा चलेको छ । दुर्गम क्षेत्रका नागरिकलाई सेवा दिने उद्देश्यले सञ्चालनमा आएको भए पनि अहिले कामकाज कार्यालय सहयोगीको भरमा चलिरहेको छ । अन्य कर्मचारी नहुँदा […]
तेह्रथुम । जिल्ला अदालत तेह्रथुमले आर्थिक वर्ष ०७३÷७४ मा ७७ दशमलव ६२ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । यो लक्ष्य भन्दा दुई दशमलव ६२ प्रतिशत बढी हो । अदालतले गत वर्ष ७५ प्रतिशत मुद्दा फछ्र्यौट […]
सोलुखुम्बु। आफ्नै घरमा काम गर्ने धनबहादुर विकलाई कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेका खुम्बु पासाङल्हामु गाउँपालिका–४, खुम्जुङका कमल राईले जिल्ला प्रहरी कार्यालय आउनका लागि हेलिकोप्टर चार्टर गरेका छन् । आइतबार इलाका प्रहरी कार्यालय नाम्चेले […]
झापामा एक महिला कैदी बन्दीको आज मुत्यु भएको छ । मुत्यु हुनेमा अर्जुनधारा नगरपालिका–२ साविक खुदुनाबारी गाविस–३ निवासी ६५ वर्षीया तारादेवी ऋषिदेव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचारका […]