Aamsanchar

समाचार

पारीश्रमिकको विषयलाई लिएर आवासीय चिकित्सकहरू आन्दोलित भएका छन् । निजी मेडिकलक कलेजले आवासीय चिकित्सकलाई दिने निर्वाह भत्ताबारे पछिल्लो पटक भएको निर्णयको विरोधमा चिकित्सकहरू सडक आन्दोलनमा उत्रिएका छन् । विभिन्न मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकहरुले मंगलबार […]

बुधवार, माघ १६, २०८१

इलाम- इलाम सदरमुकामलाई खानेपानी पुर्याउनुपर्ने जिम्मेवारी रहेको इलाम नगरपालिका यतिबेला पानी आपूर्ति हुँदै गरेको क्षतिग्रस्त पाइपलाइन कसरी मर्मत गर्ने भन्ने विषयमा पिरोलिन थालेको छ । आगामी वैशाखपछि इलाम सदरमुकामले खानेपानीको ठुलो समस्या झेल्नुपर्ने बाध्यता छ । गत […]

बुधवार, माघ १६, २०८१

काठमाडौँ – नेपाल प्रहरीका सकलदर्जालाई उपचारमा थप सुविधा दिन प्रस्ताव गरिएको छ । सङ्घीय संसद् सचिवालयमा दर्ता भएको विधेयकमा सो प्रस्ताव गरिएको हो । विधेयकमा भनिएको छ,‘दुर्गममा बिरामी भएका प्रहरीलाई उपचारको सुविधा भएका ठाउँमा लैजाँदा […]

बुधवार, माघ १६, २०८१

विराटनगर-  क्यानडामा रोजगारीको अवसर भन्दै सामाजिक सञ्जालमा राखिएको विज्ञापनको भर पर्दा विराटनगर महानगरपलिका–११ का महेशकुमार चौधरी र उनका छोरा युपेशकुमार चौधरी ठगिएका छन् । सामाजिक सञ्जाल मार्फत जोडिएको गिरोहले बाबुछोरालाई नै क्यानडा पठाइदिने भन्दै ६६ […]

बुधवार, माघ १६, २०८१

काठमाडौं – अमेरिका पठाउने भन्दै एक करोड रुपैयाँ लिएर फरार भएको आरोप लागेका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा कन्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ घर भइ काठमाडौं टोखा बस्ने २५ वर्षीय भुवन कार्की छन् । […]

बुधवार, माघ १६, २०८१

स्याङजा – पुतलीबजार नगरपालिका- १ बसपार्कमा लागुऔषधसहित एकजना पक्राउ परेका छन्। सिद्धार्थ राजमार्ग छेवैमा रहेको बसपार्कमा सवारी साधन चेकजाँच गर्ने क्रममा लागुऔषधिसहित १९ वर्षीय अंगत सेन्चुरी प्रक्राउ परेका हुन्। बुटवलबाट पोखरा तर्फ आउँदै गरेको बा.प्र. […]

बुधवार, माघ १६, २०८१

झापा-  नेपाल बार एसोसिएसन झापा जिल्ला अदालत बार इकाईको नयाँ कार्यसमिति चयन भएको छ। माघ १९ गते हुने भनिएको निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिएको थियो।तर कसैको दाविविरोध नपरेका कारण सबै सर्वसम्मत निर्वाचित भएका […]

बुधवार, माघ १६, २०८१