Aamsanchar

समाचार

झापा। झापाको बिर्तामोड नगरपालिका–९ मा रहेको अनारमनी पब्लिक क्याम्पसका बिद्यार्थीले अब कम्प्यूटर मल्टिमिडिया (प्रोजेक्टर) मार्फत अध्ययन गर्न पाउने भएका छन् । झापा बिर्तामोडका ५ दाताले विद्यालयलाई चार थान कम्प्यूटर र एक थान प्रोजेक्टर प्रदान गरेसंगै […]

मङ्गलवार, कार्तिक २३, २०७३

झापा, जङ्गली हात्तीको आक्रमणबाट झापाको पूर्वोत्तर गाबिस बाहुनडाँगीमा आज बिहान एक वृद्धको मृत्यु भएको छ। बाहुनडाँगी-२ को चियाबगानमा घाँस काट्दै गरेका स्थानीय ६० वर्षीय मनोहरी ढुंगेलको बिहान साढे सात बजे जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको […]

सोमवार, कार्तिक २२, २०७३

जनकपुरधाम, आस्थाको महापर्व छठअन्तर्गत व्रतालुले आज यहाँ उदाउँदो सूर्यलाई अर्घ दिइ पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी […]

सोमवार, कार्तिक २२, २०७३

बाबियाचौर  । धौलागिरि आधार शिविर क्षेत्रबाट हराएका एक पर्यटकको खोजीमा हेलिकप्टर परिचालन गरिएको छ । म्याग्दीको मुदी गाविसमा पर्ने इटली क्याम्पबाट आधार शिविरतर्फ फर्कने क्रममा गत जेठमा हराएका नेदरल्यान्ड्सका ३५ वर्षीय क्रिस्टन विल्सनको खोजी गर्न […]

आइतवार, कार्तिक २१, २०७३

काठमाडौँ । हरेक नेपालीको थाप्लोमा अहिले रु १९ हजार वैदेशिक ऋण रहेको छ । विसं २०४६ मा प्रतिव्यक्ति रु छ हजार वैदेशिक ऋण भएकामा अहिले तेब्बर बढी भार थोपरिएको छ । पुरानो शक्ति अभियान नेपालले […]

आइतवार, कार्तिक २१, २०७३

झापा ।  नेपाली मालवाहक कन्टेनरहरुको मुख्य बाटो भारतको कोलकाता बन्दरगाहबाट झन्डै एक महिनादेखि सामान ढुवानी हुन नसकेपछि नेपाली व्यापारीहरुले व्यापार घाटा बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। सवारी आवागमन अवरुद्ध हुने भन्दै दिउँसो कोलकाता […]

आइतवार, कार्तिक २१, २०७३

काठमाडौं: मस्तिष्क स्नायुसम्बन्धी रोगबाट पीडित पत्रकार सञ्जय न्यौपानेको ४५ वर्षको उमेरमा शनिबार साँझ निधन भएको छ । ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा साँझ उनको निधन भएको हो । उनी नेपाल आर्थिक पत्रकार समाजमा पूर्वउपाध्यक्ष […]

आइतवार, कार्तिक २१, २०७३

 पर्वत । पर्वत, गुल्मी र स्याङ्जाको सिमानामा रहेको ‘विश्वकै ठूलो’ शालिग्राम शिलाको अस्तित्व सङ्कटमा पर्न थालेको छ । गत बर्खायाममा कालीगण्डकी नदीमा आएको बाढीले शिला परिक्रमा गर्न निर्माण गरिएको परिक्रमास्थल भत्किएपछि शिलाको अस्तित्व सङ्कटमा परेको […]

आइतवार, कार्तिक २१, २०७३

बैतडी । अरिङ्गालको टोकाइबाट थलाकाँडा गाविसमा आज एकै परिवारका दुईजनाको ज्यान गएको छ । अरिङ्गालले टोक्दा थलाकाँडा– ८ लेकमवस्तीका ४८ वर्षीया पम्पादेवी साउद र उहाँका १२ वर्षीय नाती दीपकको मृत्यु भएको स्थानीय बासिन्दा गहेन्द्र साउदले […]

शनिवार, कार्तिक २०, २०७३

इटहरीः कास्मिरमा भारत–पाकिस्तान तनाव सुरु भएसँगै भारतले नेपालसँग सुरक्षा सहयोग मागेको छ । नेपाल–भारत खुल्ला सीमानाका कारण पाकिस्तानी आत्तंकवादी भारत छिरेर हमला गर्न सक्ने भन्दै भारतले सीमा नाकामा भरपर्दौ सुरक्षा व्यवस्था मिलाउन नेपालसँग माग गरेको […]

शनिवार, कार्तिक २०, २०७३