
उर्लाबारी (मोरङ) । मोरङको उर्लाबारीमा रहेको मङ्गलबारे अस्पतालमा रेबिज रोगविरुद्ध लगाइने सुईको अभाव भएको छ । सुई अभाव भएपछि अस्पतालमा आउने बिरामी निजी क्लिनिकबाट महँगो शुल्क तिरेर सुई लगाउन बाध्य छन् । महँगो शुल्क तिरेर […]
खोटाङ । सदरमुकाम दिक्तेलको हाटडाँडा र स–छितापोखरीस्थित पञ्चमीबजारमा निर्माण गरिएको फलफूल तथा तरकारी बिक्री केन्द्रमा जुत्ता, चप्पल र कपडा पसल पनि सञ्चालन गरिएको छ । ग्रामीण पहुँच कार्यक्रम ¥यापले चार वर्षअघि निर्माण गरेको बिक्री केन्द्रमा […]
बुधबारे । बुधबारे जेसीजले आफ्नो चौथो पद हस्तान्तरणको अवसर पारेर सोमबार २ जना झापाली पत्रकारलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा पूर्वेली साप्ताहिकका सम्पादक अनिल वाग्ले र पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौला रहेका छन् […]
पाँचथर । अत्याधिक मादक पदार्थ सेवनका कारण पाँचथरको प्राङबुङ–८ मा एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन् । मृत्यु हुनेमा मेमेङ–५ का १९ वर्षीय अजय राई रहेका छन् । आइतबार बेलुका प्राङबुङ–८ मा रहेको स्थानीय […]
सुरुङ्गा। शहीद दिवसको अवसरमा लायन्स क्लब अफ कनकाई सुरुङ्गाद्वारा १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा आँखा, पेट, हाडजोर्नी तथा नशा, छाला तथा यौनरोग, छाती, नाक, कान, घाँटी र बालरोग सम्बन्धी सेवा […]
जाजरकोट । जाजरकोट ढिमे–२ मालुबेलामा डोल्पाका चार बालबालिका बिचल्लीमा परेका छन् । डोल्पा, फुलचिङ–खदाङका बाबु बुद्धिबहादुर बुढाको हत्या भएको र आमा रतनकली कामीले दोस्रो बिहे गरेर गएपछि उनीहरु बिचल्लीमा परेका हुन् । अज्ञात व्यक्तिले ६ […]
विराटनगर । जनता आवास कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा मोरङ र सुनसरीमा एक हजार छसय आवासगृह निर्माण हुने भएको छ । मोरङ र सुनसरीमा आठ÷आठ सय आवासगृह निर्माण गरिने छ । यस कार्यक्रमको माध्यमबाट घरवारविहीन अवस्थामा […]
इलाम । मावु गाविसमा निर्माण भएको अप्परमाई हाइड्रोपावर कम्पनीको क्यासकेड आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । दुई महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ ६.१ मेगावाट क्षमताको उक्त क्यासकेड द्रुत गतिमा निर्माण भइरहेको पञ्चकन्या […]
नवलपरासी । नेपाल, भारत र बङ्गलादेशमा जलको वास्तविक अवस्था बुझ्न भ्रमण टोली जाने भएको छ । तीनै देशका प्रतिनिधिहरु सहभागी हुने टोलीले तीनै देशमा जलको वास्तविक अवस्था, जल अधिकारको अवस्था, एक देशले अर्को देशलाई गर्न […]