Aamsanchar

समाचार

बिर्तामोड । झापाको बिर्तामोडस्थित नोबल एजुकेशन फाण्डेशन (सनसाइन किन्डर हाउस) ले आफ्नो दशौं बार्षिक खेलकुद कार्यक्रम शनिबार विविध कार्यक्रमसहित सम्पन्न गरेको छ । विद्यालयका अध्यक्ष दीपक गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथिको तर्फबाट सहायक […]

शनिवार, माघ १५, २०७३

काठमाडौं । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार पर्व शनिबार विविध कार्यक्रम गरी मनाउँदै छन्। मञ्जुश्री पात्रो अनुसार शनिबारदेखि बाँदर वर्ष पूरा गरी चरा वर्ष प्रवेश हुन्छ। हरेक वर्ष माघ शुक्ल प्रतिपदाका […]

शनिवार, माघ १५, २०७३

धनकुटा। पाख्रिबास नगरपालिकामा अवैधानिक रुपमा सञ्चालनमा रहेका एक क्लिनिकसहित तीन औषधि पसलमा जिल्ला अनुगमन समिति धनकुटाले सिल लगाई बन्द गरिदिएको छ । सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको अनुगमन टोलीले शुक्रबार धनकुटाको पाख्रिबास नगरपालिका–४ बजार […]

शनिवार, माघ १५, २०७३

  अष्ट्रेलिया । अन्तराष्ट्रिय झापाली समाज तदर्थ समितिको संयोजक पदमा  भवानी प्रसाद ओली चयन हुनु भएको छ। झापाली समाज अष्ट्रेलिया, अमेरिका, जापान, कोरिया, हङ्कङ,कुबेत, इजरायल, यु ए इ, लक्जेम्बर्ग लगायत १५ भन्दा बढी देशका अन्तराष्ट्रिय प्रतिनिधिहरूको […]

शनिवार, माघ १५, २०७३

बिर्तामोड। बिर्तामोड–६ स्थित न्यूट्न्स एजुकेशन एकेडेमीको १४औं बार्षिकोत्सव तथा फुड फेस्टिबल कार्यक्रम विविध कार्यक्रमका साथ आज शुक्रवार सम्पन्न भएको छ । बार्षिकोत्सवको अवसरमा विद्यालयले शिक्षासेवीलाई अभिनन्दनका साथै उत्कृष्ट शिक्षक र कर्मचारीलाई पुरस्कृत गरेको छ । […]

शुक्रवार, माघ १४, २०७३

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा सडक दुर्घटना न्यूनीकरण गर्न श्रीमद्भागवत पुराणको आयोजना गर्न लागिएको छ । दुर्घटनाग्रस्त क्षेत्र मानिने पूर्व पश्चिम राजमार्गअन्तर्गत मधेसा गाविसमा पर्ने भोटेपुल आसपास सडक किनारमा माघ १६ गते आइतबार श्रीमद्भागवत पुराणको […]

शुक्रवार, माघ १४, २०७३

मोरङ । समयमा बिल नतिर्ने सेवाग्राहीबाट नेपाल विद्युत् प्राधिकरण विराटनगरले रु एक करोड ८५ लाख ९२ हजार बक्यौता रकम असुल गरेको छ । प्राधिकरण विराटनगर प्रमुख शम्भु कुुुुसियत यादवअनुसार गत साउनदेखि माघ सम्मको ६ महिनाको […]

शुक्रवार, माघ १४, २०७३

चितवन । चितवनको सिमसार क्षेत्रमा एउटा नयाँ चरा फेला परेको छ । सिमसारमा बस्ने रोड्डी टर्नस्टोन नामको चरा फेला परेको बर्ड एजुकेसन सोसाइटी चितवनका निवर्तमान अध्यक्ष वासु विंडारीले जानकारी दिनुभयो । नेपालका लागि यो चरा […]

शुक्रवार, माघ १४, २०७३

बिर्तामोड। बिर्तामोड रामचोकस्थित मोहनमाया माध्यमिक विद्यालयले आफ्नै पहलमा दाताहरुबाट सहयोग जुटाएर एक करोड २५ लाख रुपैयाँको लागतमा १८ कोठे भवन निर्माण गरेको छ । उक्त भवनको  विहीवार पूर्वाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयका निर्देशक केशवप्रसाद दाहालले उद्घाटन […]

शुक्रवार, माघ १४, २०७३

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नेपाली सेना जङ्गी अड्डालाई एउटा एम्बुलेन्स हस्तान्तरण गरेको छ ।  आयोजना गरेको एक कार्यक्रमबीच कामपाको कार्यकारी अधिकृत रुद्रसिंह तामाङले नेपाली सेनाका उपरथी डा किशोरजङ्ग राणालाई सो एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो । […]

बिहिवार, माघ १३, २०७३