Aamsanchar

समाचार

गौशाला। महोत्तरी जिल्लाको बर्दिबासबाट प्रहरीले आज नेपाल कम्युनिस्ट पार्टीका जनकपुर अञ्चल ब्युरो प्रमुखसहित चार जनालाई आज पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबासको गस्ती टोलीले बम बनाउने सामग्रीसहित अञ्चल ब्युरो प्रमुख सन्देश पौडेल, मिथिला […]

आइतवार, वैशाख २४, २०७४

भक्तपुर । मध्यपुरठिमी नगरपालिका–३ कौशलटारमा कर्णेल आनन्दसिंह भाटको घरमा भाडामा बस्दै आएका ३२ वर्षीय शौरभ सुवेदीको खुकुरी प्रहारबाट मृत्यु भएको छ । आज बिहान झापा, तामुङदुवा–३ घर भई हाल कौशलटार बस्दै आएका एसबिआई बैंकमा कार्यरत […]

आइतवार, वैशाख २४, २०७४

झापा । मेचीनगर नगरपालिका–९ स्थित एक गोदाममा आगलागी हुँदा लाखौँको क्षति भएको छ । मेचीनगर–९ का रामचन्द्र चौधरीको अम्रिसो गोदाममा शनिबार राति ११ बजे आगलागी हुँदा रू १५ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका […]

आइतवार, वैशाख २४, २०७४

पाँचथर, यहाँका दुई छुट्टाछुट्टै स्थानमा गएराति चट्याङ पर्दा पाँचजना घाइते भएका छन् । जिल्लाको फिदिम नगरपालिका–१३ स्थित जरिबुटे साङ्खेलुङ हाइड्रो पावरमा परेको चट्याङको झट्का लागी नजिकैको बस्तीका चारजना घाइते भएका छन् । जिल्लाको फालेलुङ गाउँपालिका–७, […]

आइतवार, वैशाख २४, २०७४

धनकुटा । प्राविधिक ज्ञानसहित व्यावसायिक उत्पादन बढाउनका लागि सूचना प्रविधिको पहुँच बढाउन जिल्लाका ४३ किसानलाई सूचना सामाग्री वितरण गरिएको छ । जिल्लाका अगुवा किसानका लागि गत बिहीबारदेखि सूचना सामग्री वितरण सुरु गरिएको जिल्ला कृषि विकास […]

आइतवार, वैशाख २४, २०७४

धनकुटा। जिल्ला प्रशासन कार्यालय धनकुटाले स्थानीय चुनावका लागि आमसभा, बैठक वा भेला गर्नु परे ४८ घण्टा अगावै जानकारी दिन दलहरुलाई आग्रह गरेको छ  । स्वीकृति र जानकारी विनै दलहरुले विभिन्न कार्यक्रम गर्दा सुरक्षामा समस्या देखिएको […]

शनिवार, वैशाख २३, २०७४

झापा । इलाम झापा मैत्री समाजको विर्तामोड नगर समिति गठन भएको छ । शनिबार विर्तामोडमा भएको एक कार्यक्रमका बीच तिलोतमा खत्री कार्कीको संयोकत्वमा ९ सदस्य विर्तामोड नगर समिति गठन भएको हो । समीतिको सह–संयोजकमा गोपाल […]

शनिवार, वैशाख २३, २०७४

विर्तामोड ,  नेवारी समुदायको प्रवद्र्धन तथा नेवार जातीको उत्थान गर्ने उद्धेश्यले मिस नेवा पूर्वाञ्चल हुने भएको छ । संकृतिको संरक्षण, भाषाको जर्गेना तथा नेवार समुदायको उत्थान गर्ने उद्धेश्यले पूर्वमा पहिलो पटक मिस नेवा पूर्वाञ्चलको आयोजना […]

शनिवार, वैशाख २३, २०७४

उदयपुर । आठ दिनअघिदेखि घरबाट हिँडेर बेपत्ता हुनुभएका त्रियुगा–१० बोक्से स्थायी घर भई त्रियुगा–७ स्थित असारीको जनता निमाविमा कार्यरत ४६ वर्षीय शिक्षक जयबहादुर राई शुक्रबार साँझ मृतावस्थामा फेला पर्नुभएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार […]

शनिवार, वैशाख २३, २०७४

बिर्तामोड। राजवंशी मिडिया हाउस झापाले कनकाई नगरपालिका लक्ष्मीपुरस्थित हिमाली आधारभूत विद्यालयका अपाङ्गा विद्यार्थीलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ । शनिबार सिरुवा सांस्कृतिक कार्यक्रमको आयोजना गरी उक्त विद्यालयको सुस्तश्रवण क्षमताका विद्यार्थीलाई राजवंशी मिडिया हाउसका अध्यक्ष मनोरथ […]

शनिवार, वैशाख २३, २०७४