Aamsanchar

समाचार

सुनसरी, सुनसरीको इटहरीमा देखा परेको बर्ड फ्लुमा नयाँ खालको भाइरस फेला परेको छ । इटहरीको तालतैलायका पक्षी र खनार क्षेत्रका कुखुरामा भेटिएको बर्ड फ्लु नयाँ खालको रहेको पुष्टि भएको हो । नेपाल भित्रिएको नयाँ बर्ड […]

बुधवार, चैत २, २०७३

कञ्चनपुर। कञ्चनपुरको पश्चिमी सीमा नाकामा पाँच दिनदेखि सवारी आवागमन ठप्प भएको छ । गत बिहीबार पुनर्वास नगरपालिकामा भएको घटनापछि पश्चिमी नाका गड्डाचौकी–बनवासाबीच पर्ने सीमा क्षेत्रबाट दुबै देशका सवारी साधनमा भारतीय पक्षले रोक लगाएको हो । […]

बुधवार, चैत २, २०७३

सोलुखुम्बु । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइ चौँरीगाईको दूधबाट उत्पादित चिज हो ।  निकै स्वादिलो स्थानीय चिज पर्यटकमात्र होइन यहाँका बासिन्दाले पनि खोजी खोजी किन्छन् । जिल्ला बाहिर जानेले कोसेलीका रुपमा चिजलाई […]

मङ्गलवार, चैत १, २०७३

काठमाडौँ। जीउ मास्ने बेच्ने तथा थुनुवा भागे भगाएको मुद्दामा दोषी ठहर भई फरार रहेका नुवाकोट घ्याङफेदी घर भई हाल काठमाडौँ, बौद्ध बस्ने फुर्पा तामाङलाई प्रहरीले आज बौद्धबाट पक्राउ गरेको छ । नुवाकोट जिल्ला अदालतको २०६३ […]

मङ्गलवार, चैत १, २०७३

काठमाडौं : पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र कर्मचारीले गर्नुपर्ने जिम्मेवारी पूरा नगर्दा कोषले बर्सेनि अर्बौं रुपैयाँ गुमाउँदै आएको छ। कोषमातहत रहेको करिब पाँच हजार रोपनी जग्गा कौडीको भाउ र सित्तैंमा विभिन्न निकायलाई दिँदा कोषको […]

मङ्गलवार, चैत १, २०७३

विर्तामोड , होली पर्वलाई दुर्घटना रहित रुपमा मनाउन ट्राफिक प्रहरीले झापाका अधिकांश स्थानमा सोमबार बिहानैदेखि चेकीङ सुरु गरेको छ । बिना हेल्मेट, तीन जना सवार तथा मापसे गरेर सवारी सञ्चालन गर्नेलाई पक्राउ गरेर कारबार्ही गर्ने […]

सोमवार, फागुन ३०, २०७३

तुलसीपुर, दाङको तुलसीपुरमा करेन्ट लागेर एक जनाका ज्यान गएको छ। चार जना गम्भीर घाइते भएका छन्। नेपाल विद्युत् कार्यालय तुलसीपुरको स्टेसनमा रोल्पा सिमेन्टको लागि तयार भएको ३३ केभी प्रशासरण लाइन जोड्ने क्रममा करेन्ट लागेर आइतबार […]

सोमवार, फागुन ३०, २०७३

भरत शिवाकोटी, [युएई] विगत लामो समय देखि प्रवासी जीवनको विविध कठिनाइका बाबजुद आफ्नो संगठनको क्रियाकलापलाई निरन्तर रुपमा अघि बढाइरहेको नेकपा एमालेको प्रवासमा रहेको संगठन प्रवासी नेपाली मंच युएई अबुधाबी क्षेत्रीय कमिटीले आफ्नो आठौं क्षेत्रीय अधिवेशन […]

सोमवार, फागुन ३०, २०७३

काठमाडौँ। बितेका २४ घण्टामा देशका विभिन्न १४ स्थानमा भएका आगलागी, आपराधिक घटना, सवारी दुर्घटना र भवितव्यमा एक जना इजरायली नागरिकसहित १६ जनाको मृत्यु भएको छ । काभ्रेको पनौतीमा कुटपिट, बाजुरामा छोराको बञ्चरो प्रहारजस्ता जघन्य अपराध, […]

आइतवार, फागुन २९, २०७३

कञ्चनपुर । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागी निधन भएका कञ्चनपुर पुनर्वास नगरपालिका–८ का गोविन्द गौतमको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । कञ्चनपुरको दोदा नदी किनारमा गौतमको पार्थीव शरीरमा उहाँका ७२ वर्र्षीय […]

आइतवार, फागुन २९, २०७३