
भरत शिवाकोटी [युएई] २१ औंशताब्दीमा विश्व दौडीरहदा आज पनि १६ औं शताब्दीका अभ्यास र रुढिवादिताले समाजलाई बेला बेला दुखाइरहेको छ,पीँडाबोध गराइरहेको छ | खासगरी समाजका केहि अगुवा अनि प्रतिष्ठित व्याक्तिहरु सँगै धर्म भित्रका विकृत […]
काठमाडौं : सरकारले विद्यालय शिक्षकको तलब अब महिनैपिच्छे भुक्तानी गर्ने निर्णय गरेको छ। तलब वितरण प्रणालीलाई चुस्त बनाउन तथ्याङ्क प्रविधिको प्रयोग गर्ने तयारी भएको छ। यसअघि चौमासिक रुपमा तलब वितरण गर्दा व्यवस्थापन सजिलो र व्यवस्थित भए […]
सप्तरी, सप्तरीको पातो-६ मा आफ्नै तीन वर्षिय भतिजाको घाँटी थिचेर हत्या गर्ने महिलालाइ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पातो-६ बस्ने २५ बर्षिया उर्मिलादेवी मण्डल रहेकी छिन्। पातो- ६ बस्ने धर्मदेव मण्डलको छोरा रामअवतार मण्डलको […]
काठमाडौँ। सरकारले सार्वजनिक यातायातमा भाडा घटाएको एक वर्ष बित्दा पनि भाडादर कार्यान्वयन हुन सकेको छैन । यातायात व्यवस्था विभागले विसं २०७२ माघ २४ गते सार्वजनिक यातायातमा वैज्ञानिक भाडा पद्धतिअनुरुप भाडा समायोजन गर्ने निर्णय गरेको थियो […]
विदुर: नुवाकोटमा दुई हजार रुपैयाँ घुससहित एकजना इन्जिनियर पक्राउ परेका छन्। भूकम्पपछिको आवास निर्माण प्रक्रियाका लागि नुवाकोटको पुर्वी भेगको गाविसमा खटिएका रुपन्देही सिर्दाथनगर नगरपालिका–१ का ३० वर्षीय इन्जिनियर प्रवीणकुमार श्रीवास्तव दुई हजार रुपैयाँ घुससहित सोमबार […]
ताप्लेजुङ। ताप्लेजुङको चाक्सिबोटे गाविसमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । च्याक्सिबोटे ४ बस्ने २५ वर्षीय सोम कुमारी राई सोही गाविसको रातमाटे भीरबाट झरेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ […]
इटहरी । बराहक्षेत्र–४ का पुष्प बस्नेतले आठ वर्षअघि प्रेमविवाह गरेर विवाह गरी ल्याएको श्रीमती ममता कार्कीलाई घर प्रवेश गर्न नदिई अर्कै श्रीमती विवाह गरेको विषयमा जिल्ला अदालत सुनसरीले घर बस्न दिएको आदेशको बस्नेत परिवारले ठाडो […]
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ३३ किलो सुन भन्सार छलेर भित्र्याइएकोे घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक श्याम खत्री पक्राउ परेका छन् । खत्रीलाई केन्द्रीय अनुसनधान ब्यूराको टोलीले प्रहरी प्रधान कार्यालयबाट आज दिउँसो पक्राउ […]
काठमाडौँ । फागुन १७ गतेदेखि २० वर्ष पुराना यातायातका साधनमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति राष्ट्रिय लोकतान्त्रिक टे«ड युनियन महासङ्घले विरोध गरेको छ । महासङ्घले यहाँ आज पत्रकार सम्मेलन गरी २० वर्ष पुराना यातायातका साधनमाथि रोक […]