Aamsanchar

समाचार

काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागले प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री वितरण गरेको पाइए कारबाही गर्ने भएको छ । विभागले औषधिपुरक सामग्री बिक्री वितरणसम्बन्धी सूचना निकालेर विभागमा दर्ता नभएका र […]

शुक्रवार, पौष २६, २०८१

काठमाण्डौ – आउँदो माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क तथा वित्तीय संस्थामा खाता खोल्न सकिने भएको छ । यसअघि बैङ्क खाता खोल्न नागरिकता अनिवार्य चाहिनेमा अब राष्ट्रिय परिचयपत्र वा त्यसको आधारमा पनि खाता […]

शुक्रवार, पौष २६, २०८१

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम करिब ८० प्रतिशत सकिएपछि करिब ४०० परिवारले छुट जमिनको मुआब्जा पाउने भएका छन्। जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले २०७९ चैत २३ गते […]

शुक्रवार, पौष २६, २०८१

झापा-  झापामा नेपाल-भारत अन्तर्राष्ट्रिय सीमास्तम्भ मर्मत शुरु भएको छ । नेपाल–भारत ‘बाउन्ड्री वर्किङ ग्रुप’को निर्णानुसार नेपालकातर्फबाट मर्मतसम्भार गरिने बिजोर नम्बरका सीमास्तम्भ मर्मत थालिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण, झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक […]

शुक्रवार, पौष २६, २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई प्रहरीले रिहा गर्ने निर्णय गरेको छ। कास्की जिल्ला अदालतका न्यायाधीश नीनिज राईले लामिछानेलाई ६५ लाख धरौटी बुझाएर रिहा गर्न आदेश दिएका थिए। धरौटी रकमको बैक ग्यारेन्टी बुझाएपछि […]

बिहिवार, पौष २५, २०८१

कास्की  । कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेसहितका सबै प्रतिवादीलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ। न्यायाधीश नितिज राईको इजलासले उक्त आदेश जारी गर्दै लामिछानेसँग ६५ लाख रुपैयाँ धरौटी माग […]

बिहिवार, पौष २५, २०८१

विराटनगर – पूर्वपश्चिम राजमार्गमा ४ वटा सिलिन्डर बम भेटिएको छ । पूर्वपश्चिम राजमार्गका मोरङको सुन्दरहरैँचा नगरपालिका– ७ स्थित मालती पुल नजिकै गाडिएको अवस्थामा ४ वटा सिलिन्डर बम भेटिएको प्रहरीले जनाएको छ । राजमार्गमा गाडिएको अवस्थामा […]

बिहिवार, पौष २५, २०८१

तनहुँ – जिल्लाको भीमाद बचत तथा ऋण सहकारीका प्रबन्धक रामबाबु गैह्रेलाई कुटपीट गरेको आरोपमा भिमाद नगरपालिका–७ का वडाध्यक्ष प्रकाश श्रेष्ठसहित पाँच जना पक्राउ परेका छन् । वडाध्यक्ष श्रेष्ठकी पत्नी लक्ष्मीकुमारी श्रेष्ठको नाममा २०७६ सालमा सहकारीबाट […]

बिहिवार, पौष २५, २०८१

काठमाडौँ- विभिन्न मितिमा हराएका ३३ ओटा दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले बिहीबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच यस कार्यालयका प्रमुख प्रहरी वरिष्ठ […]

बिहिवार, पौष २५, २०८१