
सिरहा – पछिल्लो केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहामा एक जनाको मृत्यु भएको छ । अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर गोलबजार नगरपालिका-८ बस्ने ३५ वर्षीय मोहमद अक्तर अलिको मृत्यु भएको जिल्ला प्रहरी सिरहाले जनाएको हो […]
विराटनगर-विराटनगरको होटल इस्टर्न स्टार होटलमा भारत नागरिक मृत भेटिएका छन् । भारत बिहारको पूर्णिया घर भएका ३५ वर्षीय दीपककुमार साह मृत भेटिएका हुन् । मोरङका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार साह भारतीय कपडा कम्पनी सियारामका […]
रुपन्देही – गौतम बुद्धको जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिरमा राखिएको दानपेटिकाबाट तीन महिनामा झण्डै डेढ करोड रकम सङ्कलन भएको छ । लुम्विनी विकास कोषका कोषाध्यक्ष दुण्डीराज भट्टराईका अनुसार दानपेटिकाबाट एक करोड ४३ लाख ५९ हजार नौ […]
काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट सुनसहित दुई युवतीलाई प्रहरीले पक्राउ गरेको छ । भन्सार छली गरी लुकाई छिपाई लैजान लागेको १४९. ११ ग्राम सुनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा झापाको […]
विराटनगर- पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा बम रहेको सूचना पाएपछि प्रहरीले खोजी सुरु गरेको छ । विहीबार बिहानदेखि प्रहरीले खोजी सुरु गरेको हो । नेपाली सेनाको प्राविधिक टोलीसहित खोजी सुरु गरेको मोरङ प्रहरी […]
गुल्मी – रेसुङ्गा नगरपालिकाले कुकुर पालनमा कडाइ गरेको छ । नगरपालिकाले घरपालुवा कुकुर अनिवार्य दर्ता गर्न आह्वानसमेत गरेको छ । घरपालुवा तथा व्यावसायिक कुकुर पाल्ने नागरिकहरूसँग कुकुर व्यवस्थापनसम्बन्धी विषयमा छलफलपछि घरपालुवा तथा व्यवसायिक कुकुरको अनिवार्य […]
दाङ – प्रहरीले दाङबाट लागूऔषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा प्यूठान स्वर्गद्धारी नगरपालिका-२ बस्ने वर्ष ३९ को निमबहादुर आले, नौबहिनी गाउँपालिका-२ बस्ने वर्ष २१ की देउकली बुढामगर र रोल्पा त्रिवेणी गाउँपालिका-७ […]
रुकुमकोट- मध्यपहाडी राजमार्ग अन्तर्गत रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ५ धारापानीमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । पोखराबाट रुकुमपूर्वको सदरमुकाम रुकुमकोट आउँदै गरेको ग १ ज ७१०८ नम्बरको जिप विहीबार बिहान […]