
काठमाडौं – प्रहरीले तुल्सा कलेक्सनका सञ्चालिका तुल्सी अधिकारीमाथि आपराधिक लाभ र सम्पत्ति शुद्धीकरण कसूरमा अनुसन्धान सुरु गरेको छ। कुमार चिमोरियाले जाहेरी दिएपछि प्रहरीले उनीमाथि ठगी, आपराधिक लाभ र सम्पत्ति शुद्धीकरणसमेत कसूरमा अनुसन्धान सुरु गरेको हो। […]
झापा – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट झापा क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बालेन्द्र शाहले आफ्नो चुनावी प्रतिबद्धता पत्र (वाचापत्र)सार्वजनिक गरेका छन्। रास्वपाका वरिष्ठ नेता रहेका उनले बेथिति र भ्रष्टाचारविरुद्ध संसदमा सशक्त रूपमा […]
झापा । हुलाकी राजमार्गअन्तर्गत कनकाई नदीमाथि निर्माणाधीन पुल १४ वर्ष बित्दा पनि पूरा नहुँदा झापा–४ र ५ का नागरिकहरू आक्रोशित बनेका छन् । चुनाव नजिकिँदा मात्र सम्झिने र जितेपछि बेवास्ता गर्ने नेताप्रति स्थानीयले खुला विद्रोहको […]
काठमाडौँ – नियमित बजार अनुगमन गर्दै आएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार दुई फर्मलाई जरिवाना गरेको छ । स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि विभागले काठमाडौँ बाँसबारीस्थित बाँसबारी राइस मिललाई रु दुई लाख जरिवाना […]
तनहुँ – तनहुँको व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी चालु आर्थिक वर्षको सात महिनामा रु १४ लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रूपमा सङ्कलन गरी पुनः प्रयोगयोग्य बनाइएका विभिन्न वस्तु बिक्री गरी नगरपालिकाले चालु […]
काठ्माडौं : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । मृतकमध्ये दुई जना विदेशी नागरिक रहेका छन् । पोखराबाट काठमाडौँ आउँदै गरेको ग२ ख […]
काठमाडौँ –धादिङमा सोमबार बिहान भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । बेनिघाट रोराङ गाउँपालिका–५ भैंसिगौडा स्थित पृथ्वी लोकमार्गमा सोमबार बिहान करिब १: ३० बजे पोखराबाट काठमाडौँतर्फ आउँदै […]
काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिताविपरीत हुने गरी स्थानीय तहका केही जनप्रतिनिधिहरू राजनीतिक दल तथा उमेदवारको प्रचारप्रसारमा सहभागी भएको उजुरी/गुनासोपछि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले आइतबार (फागुन १०)विज्ञप्ति जारी गर्दै निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, […]