Aamsanchar

समाचार

काठमाडौँ – प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता प्रतिकुल कार्य गरेको भन्दै थप २ सञ्चारमाध्यमलाई कालोसूचीमा राखेको छ । पत्रकारिताको आवरणमा गलत काम गर्दै आएको, धम्क्याएको, सञ्चारमाध्यमको आधारभूत चरित्र र धर्म समेत पालना नगरेको भन्दै कालोसूचीमा […]

शुक्रवार, पौष १२, २०८१

गुल्मी-  गुल्मीको एक स्थानीय तहले नागरिकलाई निशुल्क रगत उपलब्ध गराउन सम्झौता गरेको छ । यस जिल्लाको मदाने गाउँपालिकाले यहाँका नागरिकहरुलाई निःशुल्क रुपमा रगत उपलब्ध गराउने उद्धेश्यले नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा अन्तर्गतको रक्तसञ्चार सेवा केन्द्रबिच […]

शुक्रवार, पौष १२, २०८१

झापा- मेचीनगर नगरपालिका-७ गैरीगाउँकी १४ वर्षीया पार्वती ठकुरी विद्यालयबाट घर फर्केपछि साथीहरुसँग क्रिक्रेट खेल्न नेपाल-भारत सीमाको दशगजा क्षेत्रमा पुग्छिन्। उनको घरनजिकै सीमा क्षेत्रमा ९०/२ पिपी ५० नम्बरको सीमा स्तम्भ उभिएको छ। त्यही सीमास्तम्भलाई आड लगाएर […]

शुक्रवार, पौष १२, २०८१

काठमाडौं –  रोल्पामा १३ वर्षीया बालिकामाथि बलात्कार भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाकै सुनछहरी गाउँपालिका–४ सिउरी बस्ने २२ वर्षीय हर्कबहादुर पुन मगर छन् । हर्कबहादुरले ती बालिकालाई जबरजस्ती करणी […]

शुक्रवार, पौष १२, २०८१

काठमाडौं – २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फारम खुलेको छ । कक्षा १० को परीक्षा नियन्त्रण कार्यालयले फारम भर्न एक महिनाको समय दिएको छ । पुस १२ देखि माघ १२ गते भित्र […]

शुक्रवार, पौष १२, २०८१

हुम्ला- सर्केगाड गाउँपालिका–१ तुम्च गाउँका नागरिकलाई अनुदानको नुन किन्नका लागि चर्को खर्च गर्नुपर्ने बाध्यता छ । अनुदानमा प्राप्त हुने ९ रुपैयाँको नुनलाई उनीहरुले दुई हजार पाँच सयसम्म खर्च गरिरहेका छन् । नुन वितरणको डिपो कार्यालय […]

शुक्रवार, पौष १२, २०८१

झापा-  हल्दिबारी गाउँपालिकाले पालिका क्षेत्रमा ३३ किलोमिटर सडक कालोपत्र गरेको छ । स्थानीय तह पुनःसंंरचना भएपछि हल्दिबारी गाउँपालिकाले यहाँका मुख्य सडक कालोपत्र गरेको हो । गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनका अनुसार गाउँपालिकाको आन्तरिक स्रोत वार्षिक रू […]

शुक्रवार, पौष १२, २०८१

काठमाडौं –  वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी म्यासेडोनिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ केपीलासगढी गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–४ चण्डोल बस्ने २८ वर्षीय […]

शुक्रवार, पौष १२, २०८१

सिरहा – प्रक्रिया छलेर बहुमूल्य जग्गा सस्तोमा लिलाम गरेको भन्दै ऋणीले कृषि विकास बैंक लहान शाखामा तालाबन्दी गरेका छन्। ऋणीको समर्थनमा आएका स्थानीयवासीहरूको सहयोगमा तालाबन्दी गरिएको हो। तालाबन्दी गरि स्थानीयहरू बैंक परिसरमा नाराबाजी गरिरहेका छन्। […]

बिहिवार, पौष ११, २०८१