Aamsanchar

समाचार

काठमाडौं- शोभा पाठक भनेर चिनिने जानुका पाठकविरुद्ध साइबर कसुरको मुद्दा दायर भएको छ । प्रहरी वृत्त स्वयम्भूले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । पाठकले […]

बिहिवार, पौष ११, २०८१

वीरगन्ज – वीरगन्जमा भारतीय ट्रकको ठक्करबाट बाराको कलैयाका एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार भारतीय ट्रकको ठक्करबाट ना २५ प ९०९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा […]

बिहिवार, पौष ११, २०८१

काठमाडौं – काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत सञ्चालनमा रहेको मोटसाइकल वर्कसपमा ताला लागाएको छ । पटक-पटक वर्कसप हटाउन सूचित गर्दा पनि अटेर गरेको भन्दै महानगरपालिका- ३ स्थित कान्ति ओरालोमा रहेको इन्दुल मोटरसाइकल वर्कसपमा ताला लगाएको हो […]

बिहिवार, पौष ११, २०८१

काठमाडौं – कम्प्युटर एसोसिएसन नेपाल(क्यान महासंघ)को अध्‍यक्ष पदमा सुनैना घिमिरे पाण्डे निर्विरोध चयन भएकी छिन् । नयाँ कार्यसमिति चयनका लागि बुधबार भएको अध्‍यक्ष पदमा पाण्डेको मात्रै मनोनयन दर्ता भएकाले उनी निर्विरोध चयन हुने क्यान महासंघका […]

बिहिवार, पौष ११, २०८१

दैलेख – दैलेखमा चलिरहेको पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । खानी तथा भूगर्भ विभागका अनुसार हिजोसम्म तीन हजार नौ सय तीस मिटर ‘ड्रिलिङ’ सम्पन्न भएको छ । अब ७० मिटर मात्र खन्न […]

बिहिवार, पौष ११, २०८१

भोजपुर – भोजपुरको टेम्केडाँडा भ्रमण गर्न जाने क्रममा आज बिहान भोजपुरमा स्कर्पिओ दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। तीनको अवस्था गम्भीर रहेको छ। भोजपुर नगरपालिका–५, बोखिमको डाडाँटोलमा प्रदेश १–०२–००२ च ६९२३ नम्बरको स्कर्पिओ दुर्घटना […]

बिहिवार, पौष ११, २०८१

जनकपुरधाम- धनुषाको मिथिला नगरपालिका ३ हरिपुरका एक पुरुषले मदिरा खाएर श्रीमतीको हत्या गरेर लुकाएको अवस्थामा शव भेटिएको छ।स्थानीय दशैया मुखियाले अन्दाजी ४५ वर्षीया श्रीमती रेशमी देवी बिनको हत्या गरिएको अवस्थामा शव भेटिएको हो। प्रहरीका अनुसार […]

बिहिवार, पौष ११, २०८१

भोजपुर –पर्यटकीय स्थल टेम्केडाँडा भ्रमण गर्न जाने क्रममा आज बिहान भोजपुरमा स्कर्पिओ दुर्घटना भएको छ। भोजपुर नगरपालिका–५, बोखिमको डाडाँटोलमा प्रदेश १–०२–००२ च ६९२३ नम्बरको स्कर्पिओ दुर्घटना भएको हो। चालक सहित १० जना सवार उक्त गाडी […]

बिहिवार, पौष ११, २०८१

काठमाडौं – खोटाङको रूपाकोट मझुवागढी नगरपालिका–१ का २०७४ सालमा काठमाडौं आएका मिलन आचार्य (२६) ले मीनभवन कमर्स क्याम्पसबाट स्नातक तह (बीबीएस) उत्तीर्ण गरे । मिलनका बुवा कुलप्रसाद (५६) पनि निजामती कर्मचारी हुन् । बुवा कुलप्रसादको […]

बुधवार, पौष १०, २०८१

धनगढी – कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको करिब ९ सय बिघा जग्गा भारतीयले अतिक्रमण गरेर भोगचलन गरिरहेको पाइएको छ । बेल्डाँडी गाउँपालिका–५ को नजिकै पर्ने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको क्षेत्राधिकारभित्र पर्ने करीब ९ सय बिघा जग्गा भारतीयले […]

बुधवार, पौष १०, २०८१