
काठमाडौं – चितवनको सौराहामा भोलि (पुस ११ देखि) हुने महोत्सव पशु अधिकारमैत्री बनाइने भएको छ। आज पशु अधिकारकर्मीहरू सँगको छलफलले पोलो खेल नखेलाउने तथा हात्तीमैत्री गतिविधि मात्रै सञ्चालन गर्ने सहमति गरेको हो। महोत्सव संयोजक रामकुमार […]
काठमाडौँ – के तपाईंले कहिल्यै याद गर्नुभएको छ किन खतरा चिन्ह सधैँ रातो हुन्छरु ट्राफिक सिग्नल होस्, दमकल उपकरण होस् वा कुनै पनि खतराको चिन्ह देखाउने बोर्डहरू, सबैमा रातो रङ प्रयोग गरिन्छ। आखिर किन खतराको […]
काठमाडौँ – जाडोयाममा कन्डमको खपत बढ्ने गरेको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको पाँच महिनाको आवधिमा नेपालमा १ एक करोड ५८ लाख पिसभन्दा बढी कन्डम आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार सो […]
काठमाडौँ –चालु आर्थिक वर्षको ५ महिनामा ९ करोड बराबरको क्रिसमस ट्रि लाइट आयात भएको छ । २०८१ साउनदेखि मङ्सिर मसान्तसम्ममा ९ करोड २६ लाख ५९ हजार रुपैयाँको ८ लाख १४ हजार थान क्रिसमस ट्रि लाइट […]
ताप्लेजुङ – ताप्लेजुङ र पाँचथरको सिमानामा रहेको काबेली नदीमाथिको बेलिब्रिज सुकेपानीमा सारिने भएको छ । काबेलीमा गत वर्ष पक्की पुल सञ्चालनमा आएपछि यहाँको बेलिब्रिज फुङलिङ–ओलाङचुङगोला–टिपताला भञ्ज्याङ सडक खण्डको सुकेपानीमा राख्ने तयारी भएको हो । उत्तर–दक्षिण […]
भोजपुर – आमचोक गाउँपालिका-१० स्थित बाघताङ्ग जङ्गलबाट भरूवा बन्दुक १ नाल र सोही बन्दुकको ७ राउण्ड गोलीसहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-१० खम्ब्याङ बस्ने ३० वर्षीय बुद्ध चन्द्र राई र २५ वर्षीय […]
तेह्रथुम- लालीगुराँस नगरपालिका–३ वसन्तपुरमा निर्मित चोत्लुङ ‘पार्क’ पर्यटनसँगै याक्थुङ (लिम्बू) संस्कृति अध्ययनको केन्द्रका रूपमा विकसित भएको छ । प्रकृति, संस्कृति र इतिहासको सम्मिश्रण चोत्लुङ पार्कमा परम्परागत वास्तु शैलीमा निर्मित घरहरू, ढु्ङ्गा बिछ्याएर बनाइएका फलैँचा र […]
काठमाण्डौ – कैलालीको भजनी नगरपालिकाकी एक महिलालाई बोक्सी आरोपमा कुटपिट भएको घटनामा महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सञ्जालका अनुसार भजनी नगरपालिका १, गौनैयाकी २८ वर्षीया हसिना चौधरीमाथि बोक्सीको […]
काठमाडौं – कैलालीमा धर्म परिवर्तन गराउँदै हिँडेका एक चर्चका पास्टरलाई प्रहरीले पक्राउ गरेको छ। लम्कीका सामुदायिक विद्यालयमा पुगेर विद्यार्थीलाई प्रलोभनमा पारी धर्म परिवर्तन गराउन खोजेको आरोपमा लम्कीचुहा नगरपालिका-१ मा रहेको लम्की सामुदायिक चर्चका पास्टर जन्मजय […]