
बारा – ड्रममा डुबेर बालिकाको मृत्यु भएको छ। महागढीमाई नगरपालिका-१ बरियारपुर टोलका समिर रायको छोरी २ वर्षीया अलिशा खातुनको घर नजिकै पानी भरी राखेको ड्रममा डुबेर बिहीबार दिउँसो मृत्यु भएको हो। डुबेर अशक्त भएकी उनको […]
ताप्लेजुङ- ताप्लेजुङमा यसवर्ष खाद्यान्न बाली धान र मकै उत्पादनमा वृद्धि भएको छ । गतवर्षको तुलनामा यो वर्ष धान र मकै दुवै खाद्यान्न बाली उत्पादन वृद्धि भएको हो । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार धान र […]
सुर्खेत-सुर्खेतमा घरभित्रै निसास्सिएर आमा–छोराको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–४, भैरवस्थानकी ३० वर्षीया देविसरा थापा र उनका ६ वर्षीय छोरा रियान थापा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। घटना बुधवार रातिको हो । […]
काठमाडौँ – ३७ इन्च अग्लो ५२ केजी तौलको सुनको जलपसहितको बुद्धको मूर्ति मेलवर्नको नेपाली मन्दिरमा हस्तान्तरण गरिएको छ । लुम्बिनी–कपिलवस्तु विश्व अभियानका तर्फबाट अभियानका संयोजक रामकुमार श्रेष्ठले एक कार्यक्रमबीच सो मुर्ति हस्तान्तरण गरेका हुन् । […]
काठमाडौं – कास्कीको अन्नपूर्ण गाउँपालिका १० बतासेडाँडामा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । ग १ ज ६८२१ नम्बरको जिप आज अपराह्न पौने ३ बजे दुर्घटना भएको हो । पोखराबाट घान्द्रुक जाँदै गरेको […]
सुर्खेत – पुलबाट भेरी नदीमा खसेकी गुर्भाकोट नगरपालिका–१३ की १६ वर्षीया सम्झना बुढालाई सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ। परम्परागत रुपमा गुर्भाकोट नगरपालिका–८ मेहलकुनामा लाग्दै आएको सुभाघाट मेलाबाट फर्कने क्रम्मा भेरी नदीमाथि रहेको पुलबाट बुढा […]
श्रीनगर – भारतीय सुरक्षा बलले बिहीबार काश्मिरमा जारी झडपमा कम्तीमा पाँच जना संदिग्ध बन्दुकधारीको हत्या गरेको भारतीय सेनाले जनाएको छ । सन् १९४७ मा ब्रिटिस शासनको अन्त्यमा विभाजन भएदेखि नै काश्मिर आणविक शक्ति सम्पन्न प्रतिद्वन्द्वी […]