
पाँचथर – साविक मेची अञ्चलका पहाडी जिल्लालाई झापासँग जोड्ने लाइफलाइनका रुपमा स्थापित मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम र हिलिहाङलाई सिमाना छुट्याउने हेवा खोलामा डाइभर्सनबाट यातायात र ढुवानीका साधन वारपार गरिँदैछ । सदरमुकाम फिदिमदेखि नांगीन, याङनाम, लुङरुपा, […]
दमक- झापाको दमक नगरपालिकाले नगरभित्रका सबै महिलालाई वर्षभरि नै निःशुल्क रूपमा ‘सेनिटरी प्याड’ उपलब्ध गराउने भएको छ । दमकमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा उहाँले यस्तो बताउनुभएको हो । यस भन्दाअघि दमक नगरपालिकाले […]
ताप्लेजुङ- ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दै गएको छ। पाथीभराको दर्शनसँगै यस क्षेत्रको प्राकृतिक सुन्दरतामा रमाउन विदेशी पर्यटकको आगमन उल्लेखनीय रूपमा बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। यसअघि नेपाल बाहिर […]
विराटनगर – मोरङको धनपालथान गाउँपालिका–३ नुनिया टोलको पोखरीमा बुधबार बिहान एकजना महिलाको शव भेटिएको छ । प्रहरीका अनुसार भारतको मोजफरपुर घर भएकी ३५ वर्षीया पुनिता झाको शव बिहान १०: ४५ बजेतिर सार्वजनिक पोखरीमा भेटिएको हो […]
गोरखा- गोरखाको भीमसेन थापा गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने उन्नाइस जोडीलाई सम्मान गरेको छ । जातीय छुवाछुत र भेदभावको पूर्णरुपमा अन्त्य गदै अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न दलित र गैह्रदलितबीच विवाह भएका जोडीलाई सम्मान गरेको गाउँपालिकाका सामाजिक […]
खोटाङ- खोटाङको केपिलासगढी गाउँपालिकाले पाठेघरको समस्या भएका महिलाहरुको शल्यक्रियासहितको निःशुल्क उपचार गराएको छ । पाठेघरको समस्या भएका गाउँपालिका भरिका ३२ जना महिलाको निःशुल्क उपचार गराएको गाउँपालिकाले जनाएको छ । ३२ जनामध्ये १९ जनाको शल्यक्रियामार्फत उपचार […]