Aamsanchar

समाचार

दाङ – दाङको तुलसीपुरबाट प्रहरीले ६० लाख रुपैयाँ बरामद गरेको छ। तुलसीपुर उपमहानगरपालिका-६ गोलौराको एक घरबाट स्रोत नखुलेको ६० लाख रुपैयाँ बरामद गरेको तुलसीपुर प्रहरीले जानकारी दिएको छ। प्रहरीले घर धनी दुर्गा केसीलाई नियन्त्रणमा लिएको […]

मङ्गलवार, पौष १५, २०८२

काभ्रेपलाञ्चोक – ‘हनी ट्रयाप’मा पारेर काठमाडौं कीर्तिपुर नगरपालिका–५ का ५० वर्षीय विनोद खड्गीको हत्यामा संलग्न तीन जनालाई जन्मकैदको सजाय भएको छ भने तीनजनाले सफाइ पाएका छन् । घटनाका मुख्य अभियुक्त सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–२ घर भई […]

मङ्गलवार, पौष १५, २०८२

लन्डन – लन्डनमा होमलेस बनेका एक नेपाली विद्यार्थीलाई उद्धार गरेर नेपाल पठाइएको छ । गत नोभेम्बर २५, २०२४ मा युनिभर्सिटी अफ सन्डरल्याण्डमा बीए अनर्स पढ्न आएका पनौती काभ्रेपलान्चोकका २१ वर्षीय आदर्श थापालाई एनआरएनए यूकेको सहयोगमा […]

मङ्गलवार, पौष १५, २०८२

काठमाडौं-  पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्डमा ग्यास बुलेट दुर्घटना भएपछि सो क्षेत्रमा सवारी साधन सन्चालनमा रोक लगाइएको छ । मंगलबार बिहान ७ बजेर ५० मिनेट जाँदा पूर्वबाट युपी १७ ए २१४ नम्बरको एलपी ग्यास बुलेट […]

मङ्गलवार, पौष १५, २०८२

काठमाडौं-  निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ प्रक्रिया अघि बढाएको छ । सुरुमा समानुपातिकतर्फको र त्यसपछि प्रत्यक्षतर्फको मतपत्र छापिने छ । भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छापिने छ । […]

मङ्गलवार, पौष १५, २०८२

झापा- मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थको आयातबाट सङ्कलन गरेको छ । उक्त अवधिमा पेट्रोलियम पदार्थको आयातबाट तीन अर्ब ८० करोड ५८ लाख ६४ हजार […]

मङ्गलवार, पौष १५, २०८२

मेचीनगर । प्रत्येक रातको समयमा आउँने हात्तीले स्थानीयको भौतिक पूर्वाधार घर, ग्वालीमा क्षति पुऱ्याउँदा स्थानीयवासी  आतङ्कित बन्दै आएका छन् । गएराति जङ्गली हात्तीले झापाको मेचीनगर १४ प्रगति टोलस्थित मनोज भट्टराईको घर भत्काउँदा चार लाख बढीको […]

सोमवार, पौष १४, २०८२

फुङलिङ- ताप्लेजुङको फुङलिङ नगरपालिका १० फुरुम्बुको सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला वितरण गरिएको छ । वडा कार्यालयले बाल कक्षादेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरूलाई निःशुल्क रुपमा झोला वितरण गरेको हो । वडाध्यक्ष सन्तोष नुगो लिम्बूका […]

सोमवार, पौष १४, २०८२

ताप्लेजुङ- ताप्लेजुङमा मतदाताको सङ्ख्या नब्बे हजार नाघेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ताप्लेजुङमा कुल ९० हजार ३२७ मतदाता हुने भएको हो । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले सार्वजनिक गरेको अन्तिम […]

सोमवार, पौष १४, २०८२

सुनसरी – सुनसरीको धरानमा अत्यधिक चिसोका कारण एक सडक मानवको मृत्यु भएको छ। धरान उपमहानगरपालिका–८ स्थित कञ्चनजंगा होटल नजिकै सडकको नालीमा खसेर सुरज नाम गरेका एक सडक मानवको ज्यान गएको छ। सोमबार बिहान नालीमा एक […]

सोमवार, पौष १४, २०८२