
काठमाण्डाै – धनुषामा दुईजना छोराको हत्यापछि आमाले आत्महत्या गरेकी छन् । नगराइन नगरपालिका-४ की २४ वर्षीया गुडियादेवी साहले हिजो बेलुका छोराहरू ५ वर्षीय अभिषेक र ३ वर्षीय आदित्यलाई डोरीले घाँटीमा कसेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय […]
राजगढ । शिखर बचत तथा ऋण सहकारीले ११औ स्थापना दिवसको अबसरमा विपन्न वर्गका वालवालिकाहरुलाई नयाँ लुगा वितरण गरेको छ । महान चार्ड दशैंको वेला नयाँ लुगा किन्ने र लगाउने नेपालीहरुको पुरानो चलन अनुसार गाउँघरमा नयाँ […]
बिर्तामोड। आफ्नो नाममा रहेको जग्गामा अरुले घर बनाएर बसे पछि आफूहरु पीडित भएको र सरकारी अमिनी लिएर आफ्नो जग्गा नापजाच गर्नजादाँ भूमाफिया भनेर विभिन्न संचार माध्यमहरुले लगाएको आरोपको खण्डन गर्दै भूमाफिया भएको पुष्टि गर्न जग्गा […]
कनकाई । झापाको कनकाई ७ स्थित दुर्गापुर बजारको स्वर्ण महोत्सव बर्ष समापन भएको छ । २०२६ साल आश्विन १२ गते आइतबारदेखि साप्ताहिक बजारको रुपमा प्रारम्भ भएको दुर्गापुर बजार ५० बर्ष पुगेको अवसरमा संचालन गरिएको स्वर्णमहोत्सव […]
सुनसरीको कोशी गाउँपालिका–७ स्थित नेपाल भारत सिमाबाट अपहरणमा परेका बालकको उद्धार गरिएको छ । बिहिबार स्थानिय १३ वर्षीय दिपेन सदा अपहरणमा परेका थिए । सिमानाबाट करिब ३५ किलोमिटर पर भारतको सुपौला जिल्ला स्थित बलबदैपुरबाट उनको […]
धरान । शसक्त्तिकरण ऐन र सकारात्मक विभेदको कानुन बनाएर सिमान्तृकत दलित समुदायलाई सरकारले सेवा सुबिधा प्रदान गर्नुपर्ने प्रदेश सांसदहरुले जोड दिएका छन । संसदिय पत्रकार मञ्च प्रदेश १ को आग्रहमा १५ असोजमा ६ जना सांसदहरुले […]
मेचीनगर। झापाको मेचीनगर— ४ बाहुनडाँगीमा ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड टेंकीको विहीबार सिलान्यास गरिएको छ । मेचीनगर नगरप्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीले मेचीनगर सहलगानी खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत काँकरभिट्टा […]
मेचीनगर । मेचीनगर नगरपालिकाले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर सभ्य र भव्य रुपमा चाडपर्व मनाउनका लागि आग्रह गदैं विहीबार सामूहिक छलफल गरेको छ । नगरपालिकाको सभाकक्षमा नगरभरिका विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधि, सुरक्षाकर्मी जनप्रतिनिधिहरुबीचको छलफलले […]
झापा । झापामा रहेको लायन्स क्लव अफ बिर्तामोड लेडी र लोयो क्लवले धनकुट्टामा रहेका वृद्ध–वृद्धालाई सहयोग गरेको छ । धनकुट्टास्थित विश्रान्ति मन्दिरमा रहेका २२ जना महिला र १८ जना पुरुषलाई लत्ताकपडा सहित खाद्यन्य सहयोग गरिएको […]