Aamsanchar

समाज

झापा – शिवसताक्षी नगरपालिका–९ का एक कोरोना संक्रमित पुरुष मृत फेला परेका छन्। आइतबार बिहान साढे ४ बजे ६३ वर्षीय गोविन्द खनालले आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ। […]

आइतवार, भदौ २७, २०७८

संखुवासभा- सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङमा तेजबहादुर कार्कीको परिवारका ६ जनाको बीभत्स हत्या गर्ने आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । शुक्रबार नै पक्राउ गरिएका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा हत्या आरोपी २६ वर्षीय लोकबहादुर कार्कीलाई सार्वजनिक […]

आइतवार, भदौ २७, २०७८

संखुवासभा – संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा सामूहिक हत्यामा संम्लग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।  प्रहरीले हत्यामा संम्लग्न भएको आरोपमा मादी –१ उम्लिङ खोला गाउँकै २६ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ गरेको छ। […]

आइतवार, भदौ २७, २०७८

जाजरकोट – जिल्लाको बारेकोट गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। शनिबार बेलुकी पाँच बजे परेको चट्याङले बारेकोट गाउँपालिका–१ रामीडाँडाकी १६ वर्षीया सम्झना गिरीको ज्यान गएको प्रहरीले जनाएको छ। शनिबार बेलुकी अन्दाजी ५ बजेतिर […]

शनिवार, भदौ २६, २०७८

जनकपुरधाम – जनकपुरका एक निजी स्कुलका शिक्षकको कुटाइबाट विद्यार्थीको हात भाँचिएको छ। जनकपुरधाम उपमहानगरपालिका–४ स्थित स्वस्तिक इङ्गलिस बोर्डिङ स्कुलका शिक्षक तथा शिक्षिकाको निर्मम कुटाइबाट एक विद्यार्थीको हात भाँचिएको हो। भदौ २४ गते गृहकार्य नगरेको भन्दै […]

शनिवार, भदौ २६, २०७८

मकवानपुर – हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ मा तीज पर्वको अवसरमा भन्दै जुवा खेलिरेहका ​६ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय दिपक श्रेष्ठको घरमा जुवा खेलिरहेको समयमा प्रहरीले नगद एक लाख ३२ हजार ३ सय […]

शुक्रवार, भदौ २५, २०७८

 हल्दिवारी । हल्दिवारी – ४ मा रहेका माटोको भाडा, गमला लगायत २५ किसिम भन्दा बढि सामाग्री बनाउदै आएको कुमाल परिवार आफ्नो पेसाबाट विस्थापित हुने अवस्थामा पुगेका छ्न । हल्दिवारी ( ४ जलथल जङ्गलकै छेउमा २५ […]

मङ्गलवार, भदौ २२, २०७८

मोरङ- मोरङ मिक्लाजुङ्ग गाऊँपालिका ६ का २९ बर्षीय दिपक लिम्बुको करेन्ट लागेर मृत्यु भएको छ । हिजो दिउँसो साढे १ बजे आफ्नै घर कोठामा बिजुलीको बत्ति बनाउने क्रममा करेन्ट लागी घाईते भएका उनको गोदावारी अस्पताल […]

मङ्गलवार, भदौ २२, २०७८

संखुवासभा –संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँको उम्लिङमा एकै परिवारका ६ जनाको बीभत्स हत्या गरिएको दर्दनाक घटनाको प्रहरीको विशेष टोलीले अनुसन्धान सुरु गरेको छ। संघीय प्रहरी इकाई कार्यालय धरानबाट एसपी भीम दाहाल नेतृत्वको विशेष टोलीले घटनास्थल पुगेर […]

मङ्गलवार, भदौ २२, २०७८

बुधबारे। आज कुशे औँशी, बुवाको मुख हेर्ने दिन । यस अवसरमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बाबु नहुनेहरू विभिन्न पवित्र […]

मङ्गलवार, भदौ २२, २०७८