
बिर्तामोड – समाजमा फैलिँदै गएको विकृति–विसंगतिविरुद्ध स्थानीय नागरिक सचेत हुँदै अगाडि बढेका छन्। झापाको बिर्तामोड नगरपालिकामा अवस्थित न्यू एभरेष्ट होटल एण्ड नाइट बारले सामाजिक शान्ति भंग गरिरहेको भन्दै स्थानीय बासिन्दा आक्रोशित बनेका छन्। शुभ नगर […]
सुर्खेत । खस भाषामा स्वाइनीको अर्थ हो, महिला । कर्णालीका तीन फरक क्षेत्रका स्वाइनीहरु एकै थलोमा जम्मा भए र आआफ्ना संघर्षका कथाहरु सुनाउन थाले । सोमबार कर्णाली उत्सव : कुडा कर्णालीमा कर्णालीमा महिला आन्दोलन थिममा […]
फेसबुकमा साथी बनाउँदा ध्यान दिनुपर्ने केही महत्वपूर्ण कुराहरू छन्, जसले तपाईंको अनुभव राम्रो बनाउँछ र अनावश्यक समस्याबाट बच्न सकिन्छ। १, वास्तविक परिचय भएका व्यक्ति : आफन्त, साथीभाइ, छिमेकी, सहपाठी, सहकर्मी जस्ता वास्तविक जीवनमा चिनेका व्यक्तिहरूसँग […]
सुरुङ्गा । झापाको कनकाई नगरपालिका–४ कोटीहोममा यही फागुन ४ गतेदेखि १५ गतेसम्म ११ दिने महायज्ञ आयोजना गरिने भएको छ। ढकाल बन्धुहित तथा वंशावली एकीकृत समाजले आयोजना गर्न लागेको उक्त महायज्ञको तयारी पूरा भएको जानकारी दिइएको छ। […]
बिर्तामोड । नगरमै पहिलो पटक बिर्तामोड–४ मेघाबारी टोलमा निर्माण भइरहेको सिद्धिविनायक कर्मयोग भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । परिवारका सदस्यको मृत्यु हुँदा गरिने काजकिरियाका लागि निर्माण भइरहेको उक्त कर्मयोग भवन निर्माणको काम अन्तिम […]
काठमाडौं । बाल अधिकार सम्बन्धी गम्भीर मुद्दामा सरकारी वकिलको निर्णयप्रति असन्तुष्टि जनाउँदै काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पीडित नाबालिकासँग माफी मागेका छन्। लुम्बिनी प्रदेशसभा सदस्य तथा नेकपा एमाले नेतृ रेखा शर्मामाथि नाबालिकालाई घरेलु कामदारका रूपमा […]
बिर्तामोड । अग्रसेन भवन र रोटरी क्लब अफ बिर्तामोडको संयुक्त आयोजनामा विभिन्न कारणले खुट्टा गुमाएका व्यक्तिहरूका लागि प्रदान गरिने कृत्रिम खुट्टाको नाप जाँच शिविर सम्पन्न भएको छ। आज अग्रसेन भवनमा आयोजित शिविरमा ६ महिलासहित २६ […]