Aamsanchar

समाज

विराटनगर – मोरङको मिक्लाजुङ गाउँपालिकामा पति–पत्नीबीचको झगडा मिलाउन खोज्दा छिमेकीको हत्या भएको छ। पति–पत्नीबीचको झगडा मिलाउने क्रममा मिक्लाजुङ–७ भण्डारी टोलमा ४३ वर्षीय धनराज लिम्बूको हत्या भएको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका […]

आइतवार, भदौ ६, २०७८

विराटनगर –खोलामा विद्युत् प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लाग्दा मोरङको उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारमा शनिबारसाँझ एक जनाको मृत्यु भएको छ। स्थानीय चिसापानी खोलामा करेन्ट लगाएर माछा मार्दै गर्दा उर्लाबारी–१ का ३१ वर्षीय विष्णु जोगीको मृत्यु […]

आइतवार, भदौ ६, २०७८

सोलुखुम्बु : मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ। शनिबार साँझ घरबाट सल्लेरीतर्फ जाने क्रममा  माप्यदूधकोशी गाउँपालिका-५ कागतेमा सोही गाउँपालिका-२ का ३० वर्षीय सुमन राईको ज्यान गएको हो। बा५४प७८२९ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकलमा सवार […]

आइतवार, भदौ ६, २०७८

यो चाडमा छुटाउनै नहुने विशेष परिकार भनेको भिजाएर अंकुरित भएका गेडागुडीबाट बनेको ‘क्वाति’ हो । नेपालभाषामा क्वातिको शाब्दिक अर्थ ‘क्वा’ भनेको तातो परिकार ‘ति’ भनेको झोल त्यसैले “क्वाति“ भनेको झोलिलो परिकार हो । आजको दिनलाई […]

आइतवार, भदौ ६, २०७८

काँकरभिट्टा । मेचीनगरको साविक बाहुनडाँगीका खानेपानी उपभोक्ताहरुले झरनामा नुहाउन आउने आन्तरिक पर्यटकका कारण आफूहरु दूषित पानी पिउन बाँध्य हुनु परेको गुनासो गरेका छन् । केहीदिनदेखि इलामको रोङ गाउँपालिका र मेचीनगर नगरपालिकाको सीमानामा रहेको पर्यटकिय स्थल […]

शनिवार, भदौ ५, २०७८

विर्तामोड । झापाको विर्तामोडमा रहेको विएण्डसी तथा पूर्वाञ्चल क्यान्सर अस्पलातको तर्फबाट बन्ने गरि झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर १ सिस्नेमा रहेको सिंहदेवी माध्यमिक विद्यालयमा दुई तल्ले ८ कोठाको विद्यालय भवन र खानेपानी ट्याङकीको शिलन्यास भएको […]

शुक्रवार, भदौ ४, २०७८

ललितपुरमा एक अपार्टमेन्ट भाडामा लिएर यौन व्यवसाय संचालन गरेको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका-३ कान्तिपुर हाइटमा अपार्टमेन्ट भाडामा लिई अवैध रुपमा यौन व्यवसाय संचालन गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले […]

बिहिवार, भदौ ३, २०७८

काठमाडौं उपत्यका र आसपासका क्षेत्रहरू फोहोरको डङ्गुरले भरिन थालेका छन् । काठमाडौं महानगरपालिकाले समयमा नै फोहोर उठाउन नसक्दा विगत १५ दिनदेखि फोहोर थुप्रन पुगेको हो । महानगरपालिकाका अनुसार झरी र हिलोले सडक अस्तव्यस्त भएकाले नुवाकोटको […]

बिहिवार, भदौ ३, २०७८

बिर्तामोड । इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनले झापा गाउँपालिकाका ४१ जना अपाङ्गता भएकाहरुलाई खाद्यन्न तथा स्वास्थ्य सामाग्री प्रदान गरेको छ । बिर्तामोडका व्यवसायी तथा रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका मेमबरसीप चेयर जगत शर्माको जन्मोउत्सवको अवसर […]

बुधवार, भदौ २, २०७८

विराटनगर – ४० वर्ष लामो भारतीय जेल जीवन भोगेका इलामका दुर्गाप्रसाद तिम्सिनालाई अब विराटनगरस्थित मानव सेवा आश्रममा राखेर उपचार गरिने भएको छ। लामो जेल जीवनले मानसिक स्वास्थ्यमा समस्या झेलिरहेका दुर्गाप्रसादलाई घरमा राखेर उपचार गर्न नसकिने […]

बुधवार, भदौ २, २०७८