
संखुवासभा – संखुवासभाको मादी नगरपालिका –५ च्याङरिङमा आगलागीमा परेर किरियापुत्री बसेका दम्पतीको मृत्यु भएको छ। आगलागीमा परेर किरियापुत्री बसेका मादी –५ का ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र ४४ वर्षीया कमला भण्डारी दाहालको मृत्यु भएको मादी […]
झापा। झापाको बिर्तामोड नगरपालिका–९ धौलापुरबाट लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरी टोलीले को ३ प १५३६ नम्बरको मोटरसाईकललाई रोकेर चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा सवार […]
श्रीमती हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ धौलेका ४५ वर्षीय दुर्गाबहादुर तामाङले ४० वर्षीय श्रीमती राममाया तामाङको हिंगुवाको लाठीले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय, मेलम्चीका प्रहरी […]
कञ्चनपुर- भीमदत्त नगरपालिका ५ सुकासालका भुपेन्द्र चन्दका ६ महिने शिशु वीरेन्द्र चन्दको लिचीको दाना घाँटीमा अड्किदा मृत्यु भएको छ। बुधबार अपरान्ह आँगनमा खेल्दै गरेका शिशुले लिचीको गुठीलो मुखमा हाल्दा घाँटीमा अड्किएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका […]
तेह्रथुम – तेह्रथुमको आठराई गाउँपालिकामा बहुविवाह गर्ने वडासदस्यलाई प्रहरीले पक्राउ गरेको छ । आठराई गाउँपालिका-६ चुहान डाँडाका वडासदस्य तेज बिक्रम कन्दङवालाई प्रहरीले पक्राउ गरेको हो । वडा सदस्य कन्दङवाले अर्को श्रीमती घरमा ल्याएपछि उनकी जेठी […]
झापा – ब्राउन सुगर र नेपाली नक्कली नोटसहित एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक वडा नम्बर ३ बेलडाँगी शरणार्थी शिविर बस्ने ३२ बर्षीय पूर्णबहादुर बानियाँ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता […]
मेचीनगर । सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि सार्वजनिक गरेको १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेटप्रति बिभिन्न कोणबाट टिका टिप्पणी भइरहेका बखत देशका ज्येष्ठ सदस्यहरुले बजेटको खुलेरै स्वागत गरेका छन् । सरकारले नयाँ बजेटमार्फत […]
झापामा पूर्ण निषेधाज्ञा सुरु भएपछि मानिसहरु घरघरमा बस्न थाले, सम्पूर्ण उद्योगधन्दा, व्यापार, होटलहरु सुनसान भए, स्वाथ्यकर्मी, प्रहरी, पत्रकारहरु मात्र सडमा देखिन थाले । जेठ १ गते देखि बिर्तामोडको मुख्य र आसपासका गल्ली सडकमा पिपिई सेट […]
विराटनगर । कोभिड १९ विरुद्धको खोपका विषयमा सामाजिक विकास मन्त्रालयलाई जोडेर आएका समाचारहरुप्रति मन्त्रालयले आफ्नो गंभिर ध्यानाकर्षण भएको जनाएको छ । गत जेठ १४ गते विराटनगर स्थित सिटी सिनेमा हलमा लगाएको खोपका विषयमा सम्बन्धित कार्यालय […]