
तुलसीपुर । तुलसी आवासीय माध्यामिक विद्यालय २०६३ सालका एसएलसी व्याजका विद्यार्थीहरुले तुलसीपुर मेट्रो अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । अस्पतालमा संचालित कोरोना आइसोलेसनलाई कोरोना नियन्त्रण तथा आइसोलेसन व्यवस्थापनका लागि ५ थान हुइल चिएर, ५ […]
बुद्धशान्ति –कोरोना कहरका बेलामा अग्रपंतिमा खटेर कामगर्ने झापाली पत्रकारहरुको संगठन नेपाल पत्रकार महासंघ झापा शाखालाई बुद्धशान्तिका तीनवटा संस्थाले आर्थिक सहयोग गरेका छन् । आइतबार बुधबारेमा आयोजित एक कार्यक्रममा बुधबारे जेसीजले कोरोना महामारीमा खटिने झापाका पत्रकारलाई […]
चितवन – भरतपुर महानगरपालिका १० स्यालीबजारमा खाना पकाउने ग्यासको सिलिन्डर पड्किँदा आमा छोरा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ग्यास पड्किँदा ३४ वर्षीया शर्मिला आचार्य र उहाँका १६ वर्षीय छोरा आयुष घाइते […]
धनगढी – कोरोना संक्रमणबाट श्रीमानको मृत्यु भएपछि अस्पतालमा कुरुवा बसेकी महिलाले आत्महत्या गरेकी छन् । डडेल्धुरा अस्पतालमा उपचाररत बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ का सुरेश कठायतको संक्रमणबाट मृत्यु भएको केही घण्टामा उनकी श्रीमती सरिता रावतले झुण्डिएर […]
जनकपुरधाम- महोत्तरीमा पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका दाजु-भाइको मृत्यु भएको छ । मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका ९ गोठबनौली निवासी रामकरण मण्डलका १० वर्षीय छोरा आशिक कुमार र नौ वर्षीय प्रेम कुमार छन् । घर […]
इलाम – फेसबुक अभियानमार्फत रकम संकलन गरेर एक सातादेखि उपचाररत एक व्यक्तिलाई डिस्चार्ज गरिएको छ। अस्पतालको शुल्क बुझाउन नसक्दा झापाको बिर्तासिटी अस्पतालमा बस्न बाध्य इलाम सूर्योदय नगरपालिका–९ का सरोज गदाललाई घर ल्याइएको हो। गत वैशाख […]
संखुवासभा- खाँदबारी-३ चिसापानी गुम्बा टोल बस्ने सुरेश गुरुङको ३ बर्षीया छोरी एलिसा गुरुङको पानीमा डुबेर मृत्यु भएको छ । हिजो दिउँसो घर नजिकै खेल्ने क्रममा अचानक कच्चि सडकको नालीको पानीमा डुब्दा नाबालिका बेहोस भएकी थिईन […]
विराटनगर । प्रदेश १ सरकारलाई नेपाल रेडक्रस सोसाईटी प्रदेश समितिले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । सामाजिक विकास मन्त्री उषाकला राईलाई रेडक्रसका केन्द्रीय सदस्य उमेश थापा, प्रदेश समितिका अध्यक्ष नरेन्द्र पोखरेल, कोषाध्यक्ष ओमप्रकाश गौतमले आज […]
मेचीनगर। झापाको मेचीनगर नगरपालिकामा कोरोना संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ । निधन हुनेहरुमा वडा नम्बर १० र वडा नम्बर १३ का दुई पुरुष रहेको मेचीनगर कोभिड संयोजक नबिन बरालले बताए । वडा नम्बर १० […]