Aamsanchar

समाज

जनकपुरधाम : महोत्तरीमा  अपांगता भएकी युवती बलात्कृत भएकी छन्। बलात्कारको घटना सार्वजनिक भएपश्चात् गाउँका केही अगुवाहरुले घटनालाई गाउँमा मिलाउन पीडित परिवारलाई दबाब दिएका छन्। यद्यपि, पीडित परिवारजनले नमानेपछि आरोपी फरार भएका छन्। महोत्तरीको बलवा नगरपालिका वडा […]

शनिवार, जेठ १, २०७८

चारपाने। झापामा अक्सिजन बैंक स्थापना गर्ने औपचारिक घोषणा गरिएको छ । झापाको सबै क्षेत्रमा नयाँ भेरियन्टको कोरोना संक्रमण दर बढ्दै गएपछि समुदाय स्तरबाट एकका लागि एक अभियानको अगुवाईमा अक्सिजन बैंक स्थापना गर्ने आज भर्चुअल पत्रकार […]

शनिवार, जेठ १, २०७८

बुद्धशान्ति । नेपाली कांग्रेस झापा क्षेत्र नम्बर २ का सभापति खगेन्द्र मैनालीले आफूहरूलाई नोबेल हस्पिटल बिराटनगरका संचालक डा. सुनिल शर्माद्वारा प्राप्त भएको एम्बुलेन्स झापाको बुद्धशान्तिमा समुदायबाट संचालित रहेको महिला सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रलाई हस्तान्तरण […]

शनिवार, जेठ १, २०७८

आजको दिनले परिवारमा संरक्षकको भुमिकालाई पनि ब्याख्या गर्दछ चाहे संरक्षकका रुपमा बूवा, आमा, हजुरबूवा, हजूरआमा या दाईदिदीनै किन नहुन् । यसका साथै परिवार र कार्य सन्तुलन वातावरण, सकारात्मक पारिवारिक ब्यबहार अनि अन्तरपुस्ता संबादका वारेमा पनि […]

शनिवार, जेठ १, २०७८

अनिल वाग्ले । झापा बुद्धशान्ति १ देउराली निवासी पूर्णबहादुर राई र नरमाया राईका माइला छोरा राजन राई ९राजु० २०५८ सालदेखि बेपत्ता भए । वेपत्ता भएको यतिका वर्ष भइसक्दा परिवारले उनी फेरि घर आउलान् भन्ने आशा […]

शुक्रवार, वैशाख ३१, २०७८

बुधबारे  ।  बुधबारे जेसीज र बुद्धशान्ति उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा आज शुक्रबार बुधबारेमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोरोना कहरका बीच झापामा देखिएको रगत अभावको समस्या केहिहद सम्म टार्न रक्तदान कार्यक्रम गरिएको बुद्धशान्ति […]

शुक्रवार, वैशाख ३१, २०७८

बुधबारे। बुधबारे जेसीजले कोरोना कहरका बिच शान्ति सुरक्षामा खटिने प्रहरीलाई आज मास्क सेनिटाइजर प्रदान गरेको छ । ‘जेसीजको मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो’ भन्ने भनाईलाई आत्मसाथ गर्दै दिनरात जनताको काममा खटिने प्रहरीलाई स्वास्थ्य […]

शुक्रवार, वैशाख ३१, २०७८

बागलुङ-बागलुङको निसिखोला गाउँपालिका–२ फलाँटे चौरमा माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु भएको छ। फलाँटेचौरमा घर पोत्ने माटो लिन पुगेका सोही वडास्थित रातमाटाका ३३ वर्षीया भवी कुवँर र उनका छोरा १४ वर्षीय सुरेशको पुरिएर मृत्यु भएको […]

शुक्रवार, वैशाख ३१, २०७८

बागलुङ – बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । तीनै जनाको एक हप्ताभित्रै ज्यान गएको हो । बडिगाड–४ को जलजलामा दुई हप्ताअघि बिहेभोज खाएकाहरू नै सङ्क्रमित भएका थिए […]

शुक्रवार, वैशाख ३१, २०७८

बुधबारे । आफ्नै सचिवालय भवन निर्माणका लागि बुधबारे जेसीजले सुरु गरेको ‘मेरो पनि योगदान छ’ अभियानमा बुद्धशान्ति–२ का जयनाथ तथा गोमादेवि भट्टराईको परिवारले एकाउन्न हजार रुपैँया सहयोग गरेको छ । बुधबारे जेसीज वर्ष २०२१ का […]

बुधवार, वैशाख २९, २०७८