Aamsanchar

समाज

बुधबारे । बुधबारे जेसीजले प्रणय दिवसको अवसर पारेर ट्राफिक प्रहरी, प्रहरी र सवारी चालकलाई प्रेमको प्रतिक गुलाफ (रोज) प्रदान गर्दै सवारी साधनमा ट्राफिक सचेतना मुलक स्टिगर टाँसेको छ । आइतबार बुधबारे जेसीजले मेची राजमार्ग अन्तर्गत […]

आइतवार, फागुन २, २०७७

काठमाडौँ । सरकारले पहिलो चरणमा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशअन्तर्गत ४० जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दोस्रो चरणमा प्रदेश १, वाग्मती र कर्णाली प्रदेशअन्तर्गत ३७ […]

बिहिवार, माघ २९, २०७७

काठमाडौं । एक किलो नक्कली सुन दिएर ५५ लाख ठगी गर्ने ६ जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले उनीहरूलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ । […]

बुधवार, माघ २८, २०७७

गुल्मी र पाल्पामा दुई जना किशोरी एउटै नाम भएका दुई पुरुषबाट बलात्कारको शिकार भएको खुलासा भएको छ । गुल्मीको ईस्मा गाउँपालिका वडा नम्वर ४ दोहली घर भएका २३ वर्षीय दीपक नेपालीले १६ वर्षीया किशोरीलाई माघ […]

बुधवार, माघ २८, २०७७

बैतडी — छोरीलाई गोली प्रहार गरी हत्या गर्ने बाबुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बैतडीको पुरचौर्डी नगरपालिका-१० विजयपुरका ५२ वर्षीय धनबहादुर महराले गत शनिबार २० वर्षीया छोरी बेलमतीलाई गोली प्रहार गरी भागेका थिए । भरुवा […]

मङ्गलवार, माघ २७, २०७७

बैतडी : मृत अवस्थामा भेटिएकी बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी  भागरथी भट्टको पोष्टमार्टम रिपोर्ट आएको छ। बैतडी अस्पतालले जिल्ला प्रहरी कार्यालय बैतडीलाई सोमबार बुझाएको पोष्टमार्टम रिपोर्टमा भागरथीको बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको छ।   […]

सोमवार, माघ २६, २०७७

भद्रपुर ।  संस्थाको भद्रपुरमा भएको भेलाले राजवंशीको संयोजकत्वमा तदर्थ समिति गठन गरेको हो । समितिको सचिवमा पुनम राजवंशी रहेकी छिन् भने सदस्यहरुमा रञ्जित रावजंशी, विकास राजवंशी, नयनतारा राजवंशी, दिपेश राजवंशी, बसन्त राजवंशी, कल्पना राजवंशी, मन्दिप […]

सोमवार, माघ २६, २०७७

बुधबारे । बुधबारे जेसीजले झापा बुद्धशान्ति–३ का १० महिने बालक योगेश ढुंगेलको उपचारका लागि १२ हजार रुपैँया सहयोग गरेको छ । बुद्धशान्ति ३ का लक्ष्मीप्रसाद तथा इन्द्रमाया ढुंगेलका छोरा केहि समय यता फिस्टुला भई विरामी […]

सोमवार, माघ २६, २०७७

कलैया । बारामा ४८ वर्षीया महिलाको घरभित्रै हत्या भएको छ । महागढीमाई नगरपालिका(१ की ४८ वर्षीया कान्तिदेवी कुशवाहको आइतबार राति हत्या भएको हो । प्रहरीका अनुसार कान्तिदेवीको गालामा धारिलो हतियार प्रहार भएको छ । जनकपुरस्थित […]

सोमवार, माघ २६, २०७७

काठमाडौं । बैतडीको दोगडाकेदार नगरपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । जिल्ला अस्पताल, बैतडीमा गरिएको पोष्टमार्टमबाट भट्टको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको हो । जिल्ला प्रहरी कार्यालय, बैतडी स्रोतका […]

आइतवार, माघ २५, २०७७