
इटहरी । इटहरीमा आफनो घर आँगनमै स्वास्थ्य परीक्षण गर्न पाउदा अपाङ्गता भएका ब्यक्तिहरु उत्साहित भएका छन । इटहरी उपमहानगरमा अपाङ्गता भएका ब्यक्ति तथा वालवालिकाका लागि सुरु निशूल्क स्वास्थ्य शिविरको पहिलो दिन वडा नम्वर २ का […]
धादिङ –पृथ्वीराजमार्ग अन्तरगत धादिङको थाक्रे गाउँपालिका वडा नं २ कोइरालेमा २ वटा ट्रक एक आपसमा ठक्कर खाँदा २ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन्। मुग्लिङबाट काठमाडौं जाँदै गरेको लु २ […]
झापा-झापाको कचनकबल गाउँपालिका–१ घेराबारीस्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । गएराति पौने १ बजे भएको आगलागीमा परी अन्दाजी ६० वर्षीय गोबर्द्धन राजवंशीको मृत्यु भएको इलाका प्रहरी कार्यालय घेराबारीले जनाएको छ । […]
सोलुखुम्बु- मतानमा आगलागी हुँदा सोलखुम्बुको नेचासल्यान गाउँपालिका २ सल्यानमा दुई बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय टेकप्रसाद निरौलाका नाति अन्दाजी ७ वर्षीय सुगम निरौला र नातिनी ४ वर्षीया सुदिस्मा निरौला हुन्। वडा अध्यक्ष भेषकुमार […]
झापा – महिला उद्यमी संघ नेपाल झापाले शनिवार (माघ–१७ गते) आयोजना गर्न लागेको खाना महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । स्थानीय मौलिक तथा परम्परागत खानाको प्रवद्र्धन गर्दै व्यवसायिकरण गर्ने उद्देश्यले दोस्रो पटक आयोजना गर्न […]
झापा । झापाको कमल १ रतनचौनका स्थानीयबासी यतिबेला आन्दोलित बनेका छन् । केहिवर्ष देखि निरन्तर संघर्ष गर्दै आएका स्थानीयले अब रगतको खोला बगाउनुपरेपनि पछि नहट्ने बताएका छन् । दमकका व्यावसायी गुणराज थापाले बस्तीमा इटाभट्टा खोल्ने […]
बुधबारे । बुधबारे जेसीजले विहिबार बुद्धशान्ति गाउँपालिकाका ६ वटा संस्थागत विद्यालयका ७ सय ५० छात्रा तथा शिक्षिकालाई सेनेटरी प्याड वितरण गरेको छ । आहा स्कुल कार्यक्रम अन्तर्गत संस्थागत विद्यालयलाई सेनेटरी प्याड वितरण गरिएको बुधबारे जेसीजका […]
परासी – दुई छोरीलाई विष खुवाएर आफूले पनि खाएकी आमासहित ३ जनाको मृत्यु भएको छ। पश्चिम नवलपरासीको सरावल गाउँपालिका–५ धनगडवाकी ३५ वर्षीया अनिता चौधरीले बुधबार राति दुई छोरीलाई विष खुवाएर आफूले पनि विष खाएको प्रहरीले […]
विराटनगर । जिल्ला अदालत धनकुटाले विद्यार्थीमाथि यौन शोषण गर्ने शिक्षकसहित चार जनालाई १८ वर्ष कैद सजायको फैसला सुनाएको छ । धनकुटा नगरपालिकाकी १४ वर्षीया दलित बालिकामाथि पटक–पटक भएको यौन शोषणको घटनामा धनकुटा–६ का शिक्षक मदन […]
संखुवासभा- संखुवासभाको सभापोखरी गाउँपालिकाका ६ महिने दृष्टिविहीन बालकले निस्शुल्क उपचार पाएका छन्। दृष्टिविहीन बालकको उपचारमा आर्थिक अभाव भएपछि पाँचखपन निवासी फूर्साङ कन्ट्रक्सन कम्पनीका प्रोपाइटर रत्न तामाङ र हेल्पिङ हेण्ड्स सामुदायिक अस्पताल काठमाडौंका अध्यक्ष डा. गुप्तबहादुर […]