
झापा- बिर्तामोड–४ स्थित लिटल फ्लावर्स स्कूल नजिकै रहेको ग्यालेक्सी मोटर्स अटो ग्यारेजमा आगलागी भएको छ । आज राती ८ बजे आगलागी सुरुभएको हो । ग्यारेजमा विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने आशंका गरिएको छ । […]
मोरङ – मोरङमा कार र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ । सोमबार दिउँसो मोरङको पथरी शनिश्चरे नगरपालिका २ को हरियाली सामुदायिक वन अगाडि दुर्घटनामा भएको हो । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ […]
दुर्गा प्रसाईं । विवाद र चर्चामा आइरहने नाम हो । विशेष गरेर प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई आफ्नो घरमा बोलाएर मार्सी चामलको खाना खुवाएर चर्चा बटुलेका मार्सी उपनामले […]
विराटनगर। प्रदेश १ को सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले पदभार ग्रहण गर्नुभएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहनु भएका कार्कीले सामाजिक विकास मन्त्रीको थप जिम्मेवारी पाएपछि आज पदभार ग्रहण गर्नुभएको हो । […]
विराटनगर । प्रदेश १ का निवर्तमान सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफ्ना कार्यकालका उपलब्धिहरु सार्वजनिक गर्नुभएको छ । आज विराटनगरमा पत्रकार सम्मेलन गरि उहाँले २ बर्ष १० महिनाको अवधिमा गरिएको प्रगति सार्वजनिक गर्नुभएको हो । […]
हल्दिबारी । झापा जिल्लाभर कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्य तथा कर्मचारी परिवारमा शोक व्यक्त गर्दै मृत्यु राहत प्रदान गरेको छ । संस्थाको सदस्य सेवा केन्द्र गोलधापका बजार प्रतिनिधि गोकर्ण […]
विर्तामोड । आफ्नी गुरुआमाको जन्मोत्सवको अवसरमा झापाका दुई जना समाजसेवी तथा व्यवसायी व्यक्तित्वहरुले नारी सञ्चार गृह झापाले स्थापना गरेको ‘नारी प्रोत्साहन अक्षयकोष’मा तीस हजार रुपैयाँ सहयोग गरेका छन् । महेन्द्ररत्न माध्यमिक विद्यालय अनारमनीकी संस्थापक शिक्षक […]
इलाम । मेची राजमार्गअन्र्तगत इलामक खण्डका विभिन्न स्थानमा सडक भत्किएर जीर्ण बनेका छन् । करोडौं लगानी गरेर बनाइएका सडक क्षतिग्रस्त भएर सवारी साधन मात्र नभइ यात्रुले पनि समस्या भोग्नु परेको छ भने पटक पटक भएको […]
विराटनगर – सडकमा गुडिरहेको ट्याक्टरमा मोटरसाइकल ठोक्किएर मोरङको पथरीशनिश्चरे नगरपालिका–१० शिविर डाँडामा भएको दुर्घटनामा शनिबार राति एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गमा पूर्वतर्फ जाँदै गरेको को २ त ५५८१ नम्बरको ट्याक्टरमा मे […]