Aamsanchar

समाज

सिरहा –सिरहामा चिसोका कारण कठाङ्ग्रिएर चार जनाको ज्यान गएको छ । बरियारपट्टी गाउँपालिका-५ झिझौलका २५ वर्षका रवीन्द्र यादव, मिर्चैया नगरपालिका-११ गदहवाका २५ वर्षीय अरुणकुमार यादव, कर्जन्हा नगरपालिका-३ बन्दीपुरका ७० वर्षीय बिल्टु महतो र नाम ठेगाना […]

शुक्रवार, पौष ३, २०७७

सप्तरी । ट्याक्टरको ठक्करले मृत्यु भएका बालकको शव परालको थुप्रोमा लुकाएको अवस्थामा फेला परेको छ ।बिहीबार दिउँसोदेखि बेपत्ता भएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराका ६ बर्षीय बालक आनन्द मुखियाको शव परालको थुप्रोमा फेला परेको प्रहरीले […]

शुक्रवार, पौष ३, २०७७

भोजपुर – भोजपुरमा पहिलोपटक भुवादार जापानी तीतेपातीको व्यावसायिक खेतीको सुरुवात गरिएको छ । थोरै लगानीमा आम्दानी लिन सकिने तथा प्रयोगविहीन जमिनलाई सदूपयोग गर्ने लक्ष्यका साथ यसको खेती सुरुवात गरिएको हो । अरुण गाउँपालिका–४ चरम्बी र्याङका […]

शुक्रवार, पौष ३, २०७७

सप्तरी । सप्तरीमा विद्युत सर्ट भएर गोठमा आगलागी हुँदा एकजना वृद्धको मृत्यु भएको छ । सदरमुकाम राजविराज(१६ बोरिया निवासी ८५ वर्षीय झलाही यादवको आगोमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनी गोठमा सुतिरहेको बखत […]

शुक्रवार, पौष ३, २०७७

बेनी-थुनामा रहेका आफ्ना नेताको शंकास्पद मृत्यु बारे छानबिनको माग गर्दै सरकारद्वारा प्रतिबन्धित नेत्रबिक्रम चन्द (विप्लप) नेतृत्वको नेकपाले शुक्रबार धौलागिरी क्षेत्र बन्द गराएको छ। मंसिर २९ गते मृत्यु भएका विप्लप नेकपाको म्याग्दीका जनसरकार प्रमुख जगेन्द्र पुन […]

शुक्रवार, पौष ३, २०७७

लिमी(हुम्ला) । हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीनवटै बस्तीमा पहिलेदेखि चलिआएको न्येलु प्रथा अब बिस्तारै घट्न थालेको छ । विवाह नगरे पनि महिलाले बच्चा जन्माउने र त्यस्ता महिलालाई उनीहरूका बाबुले नै घरबासको बस्दोबस्त […]

शुक्रवार, पौष ३, २०७७

स्याङ्जा –दोहोरो नागरिकता र रहादानी लिएको कसुरमा स्याङ्जा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। पुतलीबजार नगरपालिका–३ घर भई हाल कास्की जिल्ला पोखरा महानगरपालिका–५ मालेपाटनमा डेरा गरी बस्ने वर्ष ३३ की मन्जु क्षत्रीले जिल्ला प्रशासन कार्यालय […]

शुक्रवार, पौष ३, २०७७

म्याग्दी –श्रीमतीको इच्छाविपरीत गर्भपतन गराएको आरोपमा म्याग्दीबाट सरुवा भई कास्कीमा गएका नेपाल प्रहरीका निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय बैदाम कास्कीमा कार्यरत इन्सपेक्टर ध्रुव शर्मा पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत […]

शुक्रवार, पौष ३, २०७७

काठमाडौं । मोरङको मिक्लाजुङमा शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या भएको एक हप्ता वितिसक्दा पनि आरोपी समातिन सकेका छैनन् । अपराधको प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले जिम्मेवारी लिइसके पनि घटनामा संलग्न व्यक्ति नसमातिएका हुन् […]

बिहिवार, पौष २, २०७७

काँकरभिट्टा ।  प्रदेश नम्बर १ मै पहिलो पल्ट झापाको मेचीनगरमा छाडा चौपाया र अन्य जीवजन्तुको हेरचाह र संरक्षण गर्ने उद्घेश्यले आवास तथा उपचार गृह सञ्चालनमा आएको छ । झापाको मेचीनगर—६ स्थित रमाइलो गाउँमा ‘होप फर […]

बिहिवार, पौष २, २०७७