Aamsanchar

समाज

जीवित सुनगोहोरो तथा चितुवाको टाउकोसहित दुई जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)बाट खटिएको टोलीले मंगलबार काठमाण्डौ टोखा नगरपालिका-२ चण्डेश्वरीबाट दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा मोरङ कानेपोखरी नगरपालिका-१ का ४१ वर्षीय भेषबहादुर थापा र […]

बिहिवार, पौष २, २०७७

झापा : नेपाल–भारत सीमा नाका खुलाउनु पर्ने माग राख्दै काँकडभिट्टामा दिनहुँ प्रदर्शन हुन थालेको छ। प्रदर्शनको छैठौँ दिन बुधबार नाकामा सयौँको उपस्थितिमा धर्ना र र्‍यालीको कार्यक्रम गरिएको थियो। स्थानीय यातायात व्यवसायी, होटल व्यवसायी, ट्राभल व्यवसायीलगायतले […]

बिहिवार, पौष २, २०७७

भलबारी ।  एकका लागि एक अभियानका सह–संयोजक, सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्व बिर्तामोड, झापा निवासी विनोद बस्नेत नेपाल जेसीजबाट सम्मानित भएका छन् । आजबाट भलबारी जेसीजको आथित्यमा सुरु भएको नेपाल जेसीजको ४७ औं महाअधिवेशन उद्घाटन समारोहमा […]

बुधवार, पौष १, २०७७

काठमाडौं । खोटाङमा ७३ राउन्ड गोली र हतियारसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुखुम्बु सोताङ गाउँपालिका ४ घोदरेका २२ वर्षीय केबी तामाङ छन् । साकेला गाउँपालिका १, सेखुवाको खलेबारी जंगलबाट एकथान एकनाले भरुवा […]

बुधवार, पौष १, २०७७

काठमाडौं । एक भारतीय युवकसँग बिहे गर्न भनी भारतको मध्यप्रदेश पुगेकी नेपाली किशोरीलाई १८ दिनपछि उद्धार गरेर उनको आमालाई जिम्मा लगाइएको छ । १६ बर्षीया ती युवती १,३०० किलोमिटर यात्रा गरेर २१ बर्षीय युवकसँग बिहे […]

बुधवार, पौष १, २०७७

पाँचथर – पाँचथरको फालेलुङ गाउँपालिकामा पहिरो पीडितका लागि बनाइएको एकीकृत बस्ती अलपत्र परेको छ । निर्माण गरिएका बस्तीमा बिजुली, शौचालय तथा खानेपानीसहितका संरचना निर्माण नहुँदा लाखौँ खर्च गरेर बनाइएका संरचना अलपत्र परेका हुन् । तीन […]

बुधवार, पौष १, २०७७

चितवन । चितवन राष्ट्रिय निकुञ्जले चित्तल मारेर खाँदै गरेका सात जनालाई पक्राउ गरेको छ । निकुञ्जको मध्यवर्ती सामुदायिक वन क्षेत्रबाट चित्तल मारेर बस्तीमा लगेर काटेर खाँदै गरेका उनीहरुलाई पक्राउ गरिएको हो । निकुञ्जका सूचना अधिकारी […]

बुधवार, पौष १, २०७७

मोरङ- मोरङमा ग्यास कालोबजारी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। मंगलबार दिउँसो साढे २ बजे विराटनगर महानगरपालिका-१४ मलाहाका मनिष यादवलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी)मानबहादुर राईका अनुसार यादवले […]

मङ्गलवार, मंसिर ३०, २०७७

कोसीटप्पु वन्यजन्तु आरक्षमा रहेको रैथाने ‘मकुना’ हात्तीको उपचारका लागि चितवन राष्ट्रिय निकुञ्जबाट टोली बोलाइएको छ। सुनसरी प्रशासनका अनुसार मंगलबार बसेको बैठकले हात्तीको उपचारका लागि प्राविधिक टोली बोलाएको हो। टोलीले हात्तीको उपचार गर्न नसके मार्ने निर्णयमा […]

मङ्गलवार, मंसिर ३०, २०७७

विराटनगर । प्रहरीले मोरङको धनपालथान गाउँपालिकाबाट ४९ बोरा चिनीसहित चार जनालाई पक्राउ गरेको छ । भारतबाट भन्सार छलेर ल्याइएको सो चिनी एक लाख ४७ हजार मूल्यबराबरको रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर […]

मङ्गलवार, मंसिर ३०, २०७७