Aamsanchar

समाज

विराटनगर । मोरङको अमरदह बजारमा भिषण आगलागी भएको छ । बजारमा रहेको पुराना व्यापारी पारस साहको थोक किराना पसलमा मध्यरातबाट शुरु भएको आगो आज बिहान पख मात्रै नियन्त्रणमा आएको हो । आगो निभाउन विराटनगर, दमक, […]

मङ्गलवार, मंसिर ३०, २०७७

विराटनगर । प्रदेश १ सरकारले मोरङको ग्रामथानमा निर्माण गर्न लागेको जेष्ठ नागरिक ग्रामको आज शिलान्यास भएको छ । जेष्ठ नागरिक ग्रामको मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे बाट विहान ११ बजे शिलान्यास भएको […]

सोमवार, मंसिर २९, २०७७

सुनसरी –सुनसरीको कोशी गाउँपालिका–७ मा जङ्गली हात्तीको आक्रमणबाट आज बिहान एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा वडा नं ६ श्रीपुरजब्दीका २८ वर्षीय प्रमोद यादव रहेका जनाइएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर […]

सोमवार, मंसिर २९, २०७७

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत एक प्रहरी हवल्दारले गएराती आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको सामुदायिक प्रहरी सेवा केन्द्रमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार होमप्रसाद ढकालले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय […]

सोमवार, मंसिर २९, २०७७

सप्तरी । सप्तरीमा दुई पक्षबीच भएको झडपमा एकजना महिलाको ज्यान गएको छ भने अन्य चार जना घाइते भएका छन् । जिल्लाको बोदे बर्साइन नगरपालिका-३ कसमार टोलमा सार्वजनिक पोखरीमा माछा मार्ने विषयमा दुई पक्षबीच झडप भएको […]

सोमवार, मंसिर २९, २०७७

काठमाण्डौ-उखु बेचेको पैसा पाउनुपर्ने माग गर्दै सर्लाहीका उखु किसानले काठमाण्डौको माइतीघरमा आन्दोलन सुरु गरेका छन् । गएको वर्ष आन्दोलनपछि सरकारले गरेको सहमति पूरा नभएपछि फेरि आन्दोलनका लागि काठमाण्डौ आएका उनीहरुले आइतबार दिउँसोदेखि आन्दोलन थालेका हुन् […]

आइतवार, मंसिर २८, २०७७

काठमाण्डाै – सिन्धुलीको फिकल घर भइ ललितपुरको चापागाउँ बस्ने नारायण श्रेष्ठलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा उदयपुरको रौतामाई घर भएका मिलन रानामगरलाई पक्राउ […]

आइतवार, मंसिर २८, २०७७

काठमाडौं । विदेशबाट निवृत्तिभरण पाइरहेकाहरूले पनि सामाजिक सुरक्षा भत्ता पाउने भएका छन् । सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेशमार्फत विदेशबाट पेन्सन पाउनेहरूका लागि यस्तो व्यवस्था गरिएको हो । अध्यादेशमार्फत ऐनको दफा १५ […]

आइतवार, मंसिर २८, २०७७

रसुवा- सुनको गहना लगाएकै कारण स्कुले बालिकाको हत्या भएपछि रसुवा प्रहरीले बालबालिकालाई सुनका गरगहना नलगाउन अभिभावकलाई आग्रह गरेको छ । कालिका गाउँपालिका–१ राम्चे खार्सा क्षेत्रको फैक्रिगाङका ६ वर्षकी बालिका सुमिना तामाङ विद्यालयबाट घरतर्फ फर्कने क्रममा […]

शनिवार, मंसिर २७, २०७७

हुम्ला । हुम्लामा एक सिलिन्डर ग्यासको मूल्य १४ हजार रुपैयाँमा बिक्री हुने गरेको छ । मुगुको गमगढीबाट हुम्लाको सदरमुकाम सिमकोटसम्म पैदल ढुवानी गरेर ल्याउनुपर्ने भएपछि मूल्य आकाशिएको हो । सिमकोट बजारका बासिन्दा नन्दकुमार सिंहले एक […]

शनिवार, मंसिर २७, २०७७