Aamsanchar

समाज

हरेक वर्षको २५ नोभेम्वर देखि १० डिसेम्वरसम्म १६ दिनसम्म लैङ्गिक हिंसाका विरुद्ध एैक्यवद्धता जनाउन र जनचेतना कायम राख्न विभिन्न क्रियाकलाप र कार्यक्रमहरु आयोजना गरिन्छ । विभिन्न अध्यनहरु अनुसार संसारभरिका प्रत्येक तिन मध्ये एक महिलाले आफ्नो […]

बुधवार, मंसिर १०, २०७७

विराटनगर । मोरङमा गुडिरहेको सफारीबाट भुईँमा लडेका चालकको घटनास्थलमै मृत्यु भएको छ । कटहरी गाउँपालिका-१ चौधरी चोकमा गुडिरहेको सफारीबाट ढलेका विराटनगर महानगरपालिका-२ का ३५ वर्षीय सुनिल मण्डलको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार मण्डल […]

मङ्गलवार, मंसिर ९, २०७७

काठमाडौं । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को प्रभावशाली महिलाको सूचिमा परेकी छन् । बीबीसीले मंगलबार सन् २०२० को १०० प्रभावशाली महिलाको सूचि सार्वजनिक गरेको हो […]

मङ्गलवार, मंसिर ९, २०७७

चितवन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको राप्ती नगरपालिका–६ हर्दी भन्ने स्थानमा ग्यास बुलेटले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार प्र ३–०३, ००२ प ११८ नम्बरको मोटरसाइकललाई सोमबार बेलुकी भारतीय […]

मङ्गलवार, मंसिर ९, २०७७

झापा-चोरी मुद्धा लागेर अदालतबाट दोषी ठहर भई फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । खोजलताश गर्ने क्रममा बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र प्रहरी चौकी जलथलबाट खटिएको प्रहरी टोलीले आज विभिन्न […]

सोमवार, मंसिर ८, २०७७

जनकपुरधाम । धनुषाकी एक युवतीको सामूहिक बलात्कारपछि हत्या प्रयास भएको छ । मिथिला नगरपालिका २ नकटाझिजकी १८ बर्षीया युवतीलाई तीनजनाको समूहले बलात्कार गरेको हो । बलात्कारपछि उनीहरुले झुण्डयाएर हत्या गर्ने प्रयास गरेका थिए । घटना […]

सोमवार, मंसिर ८, २०७७

काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । इलाम–१ का २५ वर्षीय पुरुष र सुन्दरहरैंचा मोरङका ६७ वर्षीय पुरुषको मृत्यु भएको हो । मोरङका पुरुषका आज […]

सोमवार, मंसिर ८, २०७७

विराटनगर : मोरङ प्रहरीले एक थान पेस्तोलसहित नेपाल कम्युनिष्ट पाटी विप्लव समूहका सेक्सन कमाण्डरलाई पक्राउ गरेको छ।  मोरङ उलाबारी नगरपालिका वडा–६ रमाइलो टोलस्थित एकान्त कोइराला भन्ने एक बहादुर विश्वकर्माको घरबाट प्रहरीले पेम्बा साङ्गे शेर्पांलाई आइतबार […]

आइतवार, मंसिर ७, २०७७

काँकडभिट्टा । प्रहरीले आईतवार झापाको मेचीनगर ७ स्थित मदन वस्तीमा रहेको आसन्ती राजवंशीको घरमा छापा मारेर नगदसहित लागूऔषधमा संलग्न चारजनालाई नियन्त्रणमा लिएको छ । उक्त घर भाडामा लिएर सीताराम आङ्गदम्वे र मनिषा मगर आङ्गदम्वे लागूऔषधको […]

आइतवार, मंसिर ७, २०७७

सप्तरी- सप्तरीको कञ्चनरूप नगरपालिका–५ परेमारामा आज एउटा जङ्गली हात्ती मृत फेला परेको छ ।  बिजुली बत्तीको करेन्ट लागेर परेमारा गाउँदेखि पूर्व धानखेतमा हात्ती मृत भेटिएको स्थानीय बच्चुलाल चौधरीले बताए । पूर्व पिप्रा धरमपुर घोघनपुर उपभोक्ता […]

आइतवार, मंसिर ७, २०७७