Aamsanchar

समाज

बिर्तामोड । कतारमा स्थापित नेपाली व्यवसायी महेन्द्रप्रसाद चम्लागाईंले पत्रकार सहारा उपचार कोषलाई दुई लाख एक रुपैयाँ सहयोग गरेका छन् । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार उपचार कोषमा चौम्लागाईंले आइतबार उक्त रकम सहयोग […]

आइतवार, साउन २८, २०८०

काठमाडौं। प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले माइती नेपाललाई एम्बुलेन्स प्रदान गर्ने घोषणा गरेका छन् । मानव बेचविखन विरुद्धको विश्व दिवसको अवसरमा माइती नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै सांसद शर्माले यस्तो घोषणा गरेका हुन् । […]

बुधवार, साउन १७, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय भ्रष्टाचारको विरूद्ध र सुशासनको पक्षमा थालिएका महत्वपूर्ण प्रयासहरूले जनतामा उत्साहको नयाँ रक्तसञ्चार पैदा भएको बताएका छन् । वाम बुद्धिजीवी माधव मरहठ्ठाको जीवनीमा आधारित ‘‘माधव सर’’ पुस्तकको […]

आइतवार, साउन १४, २०८०

घोराही ।  रोटरी क्लब अफ दाङको अध्यक्षमा प्रदीप मजगैँया निर्वाचित हुनुभएको छ । क्लबको वर्ष २०२३÷०२४ कालागि मजगैयाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो । मजगैयाँले शनिवार पदभार ग्रहण गर्नुभएको हो । क्लबले शनिवार घोराहीमा एक कार्यक्रमको आयोजना […]

शनिवार, साउन ६, २०८०

झापा । झापाको शिवसताक्षी ८ मा असार २१ गते भएको कुटपिटको घटनामा प्रहरीले अनुसन्धान गर्ने भन्दै पीडितलाई उल्टै हिरासतमा राखेको पाईएको छ । घटनापछि घाइते भएर उपचार गरेका रामवहादुर थापालाई इलाका प्रहरी कार्यालय झिलझिलेले हिरासतमा […]

बिहिवार, साउन ४, २०८०

उर्लाबारी । नेपाल प्रेस युनियन मोरङ शाखाले जिल्लाका ६ जना पत्रकारलाई सम्मान गरेको छ । मोरङको बिराटचौकस्थित सुन्दरहरैंचा उद्योग वाणिज्य संघको सभाहलमा भएको ११ औैं अधिवेशनमा ६ जना  पत्रकारहरूलाई सम्मान गरिएको हो ।युवा तथा खेलकुद […]

मङ्गलवार, साउन २, २०८०

बिर्तामोड । १६ वर्षको कलिलो उमेरमै  रोजगारीको क्रममा प्रभास भासिएका एक व्यक्ति ६५ वर्ष पछि जन्मेको ठाउँ, आफन्त खोज्दै नेपाल फर्किएका छन् । भारतको विभिन्न ठाउँमा काम गर्दै बस्तै आएका ८१ वर्षीय साईला लामा नाम […]

सोमवार, साउन १, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उद्धार र राहतमा खट्ने गरि द्रुत कार्यटोली ९र्‍यापिड एक्सस टीम, आरएटी० गठन गरेको छ । सामाजिक कार्यमा खट्ने उद्देश्यले समिति गठन गरिएको हो । प्रदीप तिमिल्सिना (साजन शर्मा) को नेतृत्वमा […]

मङ्गलवार, असार १९, २०८०