
झापाको बिर्तामोड–३, समावेशी टोलका १७ वर्षीय आर्यनकुमार महत्तो आज जीवन–मृत्युको कठिन संघर्षमा छन् । बोनम्यारो क्यान्सर (रक्त क्यान्सर) तथा अप्लास्टिक एनिमियाबाट पीडित आर्यनको उपचार आर्थिक अभावका कारण गम्भीर संकटमा परेको छ। बिर्तामोड–३ स्थित श्री महेन्द्र […]
झापाको बिर्तामोड नगरपालिका–५ स्थित पाथीभरा टोल सुधार संस्थाले समाज सेवामा प्रेरणादायी काम गर्दै आएको उदाहरणीय संस्थाका रूपमा आफ्नो पहिचान बलियो बनाउँदै आएको छ। टोलको भौतिक, सामाजिक तथा मानवीय विकासलाई केन्द्रमा राखेर निरन्तर सक्रिय रहँदै आएको […]
झापा- झापाको दमक र बिर्तामोडमा भएका सवारी दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । यसरी ज्यान गुमाउनेमा दमक–१० का २४ वर्षीय युवराज पाठक र दमक ठेगाना भएकी अन्दाजी २२ वर्षीया सुजता बुढाथोकी रहेको जिल्ला […]
काठमाडौँ – जेन-जी सहिद परिवारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारको गेटमा धर्ना दिएका छन् । मासिक जीवन निर्वाह भत्ता दिने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नभएको भन्दै सहिद परिवारहरू आन्दोलित बनेका हुन् । जेन-जी सहिद परिवार कल्याणकारी […]
नेपाल विविध जातजाति, भाषा र संस्कृतिको साझा थलो हो । यही विविधताबीच सबै नेपालीलाई एउटै सूत्रमा बाँध्ने साझा पर्वहरूमध्ये माघे सङ्क्रान्ति पनि एक हो । माघ १ गते देशका विभिन्न ठाउँमा मेला लाग्छन्, घरघरमा विशेष […]
झापा । पौड्याल वंशोद्वार जिल्ला कार्य समिति झापाको चौथो अधिवेशनको अवसरमा सञ्चार क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै पत्रकार दीपेन्द्र पौड्याललाई सम्मान गरिएको छ। हिजो बिर्तामोड–२स्थित चारपाने सामुदायिक भवनमा सम्पन्न अधिवेशनमा उनलाई कलम र आवाजमार्फत समाज, […]
चारपाने । बाढीले घर बगाएकालाई छानो, पिउन नपाएकालाई स्वच्छ पानी र अभावमा परेकालाई आशाको भरोसा दिँदै आएको सहारा नेपालले आफ्नो सामाजिक यात्राको अर्को अध्यायका रूपमा २९ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। झापाको बिर्तामोड–२ चारपानेस्थित […]
रूपन्देही। मानवसेवा आश्रमको सहकार्यमा बिहीबार रूपन्देहीस्थित देवदह नगरपालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगरपालिका घोषणा गरिएको छ। यस घोषणासँगै अब नगरभित्र सडकमा बेवारिसे भएर बस्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको छ भने सडकआश्रित तथा असहाय व्यक्तिहरूको उद्धार, संरक्षण, उपचार […]