Aamsanchar

समाज

विराटनगर । जमरकट्टेल बंश एकता प्रतिष्ठान नेपाल केन्द्रिय कार्य समितिको अध्यक्षमा कुमारमणी जमरकट्टेल निर्वाचित भएका छन् । विराटनगर–१९ वैजनाथपुरस्थित प्रतिष्ठानको कार्यालयमा सम्पन्न ९ औं बार्षिक साधारण सभाले कुमारमणीको अध्यक्षतामा १८ सदस्यीय केन्द्रिय कार्य समिति सर्वसम्मत […]

आइतवार, भदौ ५, २०७९

झापा । पत्रकार महासंघ झापाका सदस्य तथा पूर्वाञ्चल दैनिकका स्तम्भकार तथा पत्रकार तीर्थराज खरेललाई पितृशोक परेको छ । खरेलका बुबा कनकाई नगरपालिका –४ निवासी ईश्वरीप्रसाद खरेलको ८२ वर्षको उमेरमा शुक्रवार बिहान निवासमै निधन भएको हो […]

शुक्रवार, भदौ ३, २०७९

बिर्तामोड ।  झापाको मेचीनगर र इलामको रोङ गाउँपालिकाको सिमा क्षेत्रमा रहेको निन्दा खोला सिरानमा जानेहरूले नियमहरू पालन गर्नु पर्ने भएको छ । सो क्षेत्र आसपासका मेचीनगर १, २ र ४ नं। वडाका हजारौं स्थानीयको पिउने […]

बिहिवार, भदौ २, २०७९

बन्चरेडाँडा ल्यान्डफिल साइटमा भदौ १ गते अर्थात् बुधबारदेखि फोहोर विसर्जन ठप्प पार्ने घोषणा गरेको ल्यान्डफिल साइट प्रभावित क्षेत्र व्यवस्थापन सरोकार समितिले आन्दोलन फिर्ता लिएको छ । आन्दोलन फिर्तासँगै स्थानीयले फोहोर व्यवस्थापनमा अवरोध नगर्ने भएको छ […]

मङ्गलवार, साउन ३१, २०७९