भाग–३ मौलिक हक र कर्तव्य १६. सम्मानपूर्वक बाँच्न पाउने हकः (१) प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ । (२) कसैलाई पनि मृत्युदण्डको सजाय दिने गरी कानून बनाइने छैन । १७. स्वतन्त्रताको हकः (१) कानून […]
कनकाई । रोटरी क्लब अफ सुरुंगाले कनकाई नगर अस्पतालमा डायलासिस सेन्टर सञ्चालनमा ल्याउने योजना अघि सारेको छ । कनकाई नगरपालिकाले सञ्चालन, व्यवस्थापनको जिम्मेवारी लिएको खण्डमा रोटरीको तर्फबाट कनकाई अस्पतालमा डायलासिस सेन्टर स्थापना गर्न सकिने क्लबका […]
नेपाल एउटा यस्तो देश हो जहाँ पुरुषको भन्दा महिलाको सख्याँ धेरै छ, राजनैतिक क्षेत्रमा राज्यले महिलाहरुका लागि ३३ प्रतिशत सिट छुट्याएर राखेको भएपनि महिला अधिकार र लैगिंक समानता समबन्धी बिभिन्न ऐन, नियम अनि कार्यान्वयनका पाटाहरु […]
भक्तपुर। हिजो जति हजुरआमा हजुरबुबा र नातिनातिनावीचको सम्वन्ध प्रगाढ थियो आज त्यति छैन । सगोलमा भन्दा छुटिएर वस्न मन पराएको नेपाली परम्पराले हजुरआमा हजुरबुबावीचको सम्वन्ध चाहेर पनि एकै परिवारमा हुन सकिरहेको छैन कतिपय परिवारहरुमा । […]
तुलसीपुर । तुलसीपुर मेट्रो कलेज कानुन सङ्काय एकहजार आमाहरूलाई कानूनी ज्ञान प्रदान गर्न लागेको छ । आमा साक्षरता अभियान अन्तर्गत कलेजले तुलसीपुर उपमहानगरपालिका भित्रका सबै वडाका आमाहरूका लागि यस्तो कार्यक्रम गर्न लागेको कलेज प्रमुख वसन्त […]
के हो त बालश्रम? शारीरिक वा मानसिक तवरले परिपक्व मान्छेले गर्ने काम श्रम हो भने बालश्रम बालबालिकाले गर्ने अपरिपक्व उमेरमा परिपक्व झैँ गर्ने शारीरिक अथवा मानसिक श्रम हो । जुनसुकै खालको रोजगारयुक्त कार्य, जहाँ बालबालिकाको […]
कनकाई । झापाको कनकाई नगरपालिका–६ मनसापुरमा १४ जना बालबालिकाहरूलाई आवासीय सुविधा सहित निःशुल्क पठनपाठन गर्ने व्यवस्था मिलाइएको छ । राधिका फाउण्डेसनले बालबालिकालाई गुरुकुलीय पद्धति संस्कृत शिक्षा प्रदान गर्न सम्पूर्ण व्यवस्थापकीय जिम्मा लिएको हो । आज […]
काठमाडौँ । सहरी वातावरण सुधारका लागि सवारी साधनबाट उत्सर्जन हुने प्रदूषक तत्त्वमा कमी ल्याउन झन्डै एक वर्ष देखि प्रत्येक शुक्रवार हाँडीगाउँमा गाडीरहित दिन (कार फ्री डे) मनाइँदै आइएको छ ।हाँडीगाउँ गुरुयोजनाअन्तर्गत सुधारका क्षेत्रमध्ये वातावरणीय सुधारका […]
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बाल उद्धार टोलीले १९ जना बालिका र १८ जना बालक गरी ३७ जना बालबालिकालाई जोखिमबाट उद्धार विभिन्न ६ वटा संरक्षण गृहहरुमा संरक्षण दिएको छ । ‘महानगर बाल अधिकार समिति’ को बैठकमा […]