
बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड सेवा केन्द्र सुरुङ्गाले ऋणी सदस्य लगनबत्ती चौधरीको असामयिक निधनपछि कर्जा सुरक्षण कार्यक्रम अन्तर्गत ऋण मिनाहा गरेको छ। कनकाई नगरपालिका –४ निवासी चौधरीको निधनपछि संस्थाले लिएको […]
झापा – झापामा दुई छुट्टाछुट्टै स्थानमा भएको घटनामा परी दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार एक पुरुषको खाटबाट लडेर र एक महिलाको डुबेर मृत्यु भएको हो । प्रहरीका अनुसार गएराति […]
बिर्तामोड। राजवंशी समाज विकास समितिले सशस्त्र प्रहरीका एक जिम्मेवार अधिकृतले राजवंशी समुदायलाई लक्षित गरी गरेको जातीय अपमानप्रति कडा आपत्ति जनाएको छ। समितिले यस्तो घृणित व्यवहारले समग्र राजवंशी मात्र नभई मुलुककै सामाजिक सद्भावमा आघात पुगेको बताउँदै […]
बिर्तामोड । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाले २९औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाएको छ । शैक्षिक परामर्शको क्षेत्रमा सक्रिय इक्यानले सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको छ । यसै क्रममा यस वर्ष इक्यान […]
झापा । मारवाडी युवा मञ्च बिर्तामोड र मारवाडी युवा मञ्च सिलिगुढीको संयुक्त आयोजनामा नेपालका पाँच सयभन्दा बढीलाई निःशुल्क कृतिम हात–खुट्टा वितरण गरिने भएको छ। नेशनल मारवाडी फाउन्डेशनको सहयोगमा हुने उक्त कार्यक्रममा शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई […]
झापा । हल्दिबारी गाउँपालिका–३ मा सडक सरसफाइ तथा बृहत श्रमदान अभियान निरन्तर जारी छ। वडा कार्यालयमा सम्पन्न सर्वपक्षीय भेलाबाट सार्वजनिक सडक क्षेत्रमा फैलिएका डाले घाँस, कोसेबाली र अव्यवस्थित बोट–विरुवाहरू हटाउने साझा निर्णयअनुसार अभियान अघि बढाइएको […]
विराटनगर । नेपाली उद्योग परिसंघ–युवा उद्यमी मञ्च (CNIYEF) कोशी प्रदेशको दोस्रो अधिवेशन शुक्रबार विराटनगरमा सम्पन्न भएको छ। अधिवेशनले सुशान प्रधानलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ। नयाँ कार्यसमिति प्रधानको नेतृत्वमा निर्वाचित कार्यसमितिमा रजत साहेवाला, केशव राठी, […]
बिर्तामोड । बिर्तामोडस्थित कृषिथोक बजार विसौनी क्षेत्रमा राती अबेरसम्म सञ्चालन भइरहेका सिटी रिक्सा अहिले शहरमा आम दृश्य बन्न थालेका छन्। पहिला पैडलमार्फत सञ्चालन हुने रिक्साका साटो अहिले ब्याट्रीबाट चल्ने सिटी रिक्साले बजार क्षेत्रभरि यातायातको नयाँ […]