
सप्तरी जिल्ला अदालतले घरेलु हिंसा मुद्दामा अन्तरिम संरक्षणात्मक आदेश दिएपछि घरमा बास पाएकी महिलामाथि निर्घात कुटपिट भएको छ। आफन्तबाटै कुटिएर गम्भीर घाइते भएकी जिल्लाको रूपनी गाउँपालिका-६ की ३० वर्षीया लक्ष्मीनियाँ कुमारी भगत उपचारका लागि अस्पताल […]
झापा । झापाको विर्तामोड–२, चारपानेका एक परिवारको विल्लिबाठ भएको छ । २०७८ चैत्र ४ गते देखि चारपाने चोक फुटपाथमा फलफूल बिक्रीगर्दै गुजरा चलाउदै आएका साह परिवार विचल्लीमा परेका छन् । गत चैत ३ गते चारपाने […]
लोकतन्त्र भनेको के हो ? जनताको प्रत्यक्ष शासन हुने व्यवस्थालाई नै लोकतन्त्र भनिन्छ । लोकतन्त्रमा जनतामा नै शक्ति केन्द्रित हुन्छ । जनताले छानेका नेतृत्वले नै शासन गर्ने गर्दछन् । नेपालमा लोकतन्त्र दिवसको पृष्ठभूमि राजसँस्थाको पारिवारीक […]
पोखरा – कास्कीमा कुकुर मारेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१६ जोगीमणिका सुदीप परियार छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार परियारले कुकुरलाई घाँटीमा डोरीको पासो लगाएर मारेपछि सेती नदीमा […]
सुरुङ्गा। कनकाई घाट संस्था कनकाई–४ कोटीहोमको पाँचौं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । नवनिर्वाचित अध्यक्ष वेदप्रकाश अग्रवाललाई निवर्तमान अध्यक्ष प्रभाखर कडरियाले नेपाली टोपी लगाइदिएर र अध्यक्षको कुर्सीमा राखी कार्यभार सुम्पेका थिए । निवर्तमान महासचिव […]
काठमाडौं : अनलाइन गेम ‘फ्री फायर’ खेल्ने बहानामा १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा काठमाडौंबाट एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–८ मातातीर्थका २७ वर्षीय महेश उदास रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। […]
विराटनगर । नयाँ बर्ष २०७९ को अवसर पारेर विराटनगरमा जमरकटेल समुदायका अग्रजहरुलाई सम्मान गरिएको छ । जमरकटेल वंश एकता प्रतिष्ठान केन्द्रिय कार्यसमिति विराटनगरले बैजनाथपुरस्थित प्रतिष्ठानको कार्यालयमा कार्यक्रम आयोजना गरी ८० बर्षभन्दा माथिका छ जना ज्येष्ठ […]
काठमाडौं । रूद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानले मानव हित तथा सकारात्मक सामाजिक विकासमा अनुकरणीय र उल्लेख्य योगदान पु¥याएको भन्दै विशिष्ट महानुभाव र संस्थाहरूलाईसहित पूर्व प्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई एक समारोह बिच नगदसहित पुरस्कृत […]