Aamsanchar

साहित्य

पत्रु भाँडो छ चम्कामा यसैले मान भेट्दछ कुच्चिएको हलुङ्गेले  चाँदीको नाम मेट्दछ खाना पूरा डढेको छ पाकशाला धुवाउँछन् चौताराका बुढा बाजे स्वादको गीत गाउँछन् छिमेकीका सबै यस्ता थोत्रे भाँडा हटिसके सङ्रग्रहालयमा छन् वा अस्ति नै […]

बुधवार, मंसिर ४, २०८२

काठमाडौँ – राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार २०८२ बाट कवि प्रा.घनश्याम कँडेललाई सम्मान गरिएको छ।​ मर्स्याङदी वाङमय प्रतिष्ठानले मंगलवार राष्ट्रकवि स्व।घिमिरेको घरमा आयोजित पुरस्कार समर्पण समारोहमा कँडेललाई सम्मान गरेको हो। समारोहका प्रमुख अतिथि प्रा।डा। वासुदेव त्रिपाठी […]

मङ्गलवार, असोज ७, २०८२

देश जलिरहेछपशुपती घाटमा लाश जलिरहेछ जलेपछी धुवावायुमन्डलमा फैलिरहेछ जलेको धुवाचाहे त्यो भवनको होसचाहे त्यो लाशको होस त्यो धुवाकोगन्ध नाकलाइ मन परेन हामी निस्सासियौंहामी छटपट्टायौंरविक्षिप्त भयौ विहोस भयौं धुवालेहाम्रो आखाबाट आशु आइरहेछ१ आशुले आखामा पर्दा लाग्योर […]

सोमवार, भदौ ३०, २०८२

इटहरी । इटहरीमा साहित्य र संस्कृतिको अद्वितीय संगम “बरबरिक : द पोएटिक फ्लेम” आयोजना हुने भएको छ । आगामी भदौ ७ गते शनिबार सोल्टी वेस्टएन्ड होटल, इटहरीमा कार्यक्रम हुने आयोजकले जनाएका छन् । कार्यक्रममा कवि […]

बिहिवार, भदौ ५, २०८२

सिर्जना शक्तिकी स्रोत सृष्टिकी रचिता उनी  दया र करुणा, स्नेह ममता दिव्यदायिनी ।। दयालु अति नै नारी भव सिँगार्न सक्दछिन् ।  भवानी देवी हुन् नारी स्नेहले विश्व ढाक्दछिन् । थकान तनमा छैन न कुनै छ […]

बुधवार, भदौ ४, २०८२

उहिले हाम्रा टाउकामाफूल झार्दै नाच्थे जुम्रा र लिखा,चम्कनाका लस्करहरूटाउकोको वनभोजमा मस्त हुन्थे।बज्यैका हातले बाँसे काइयो फिँजाउँदा,पिरामा बसेर आमालेएक एक लेखा टिपिदिएकी सम्झना—जिन्दगीको सजीव कथाजस्तै लाग्थ्यो। कलिलै बालापनमाठुङ हानेर जुम्रा मर्नुजस्तै मीठो रोमाञ्च कहाँ हुन्थ्यो र […]

मङ्गलवार, साउन ६, २०८२

साहित्य भनेको मानव सभ्यताको आधार स्तम्भ हो। धर्म, संस्कृति, संस्कार, भाषा, लिपि, सभ्यता र जीवन मूल्यलाई जीवन्त राख्ने प्रमुख साधन हो साहित्य। जसरी जराबाट काटिएको वृक्ष बाँच्दैन, त्यसरी नै साहित्यविहीन समाज र राष्ट्र पनि दीर्घकालीन […]

शुक्रवार, असार २७, २०८२

दमक। सरकारका बेतुकका योजना, कर्मचारीतन्त्रको लोभ, र जनताको उपेक्षा—यिनै विषयमा व्यङ्ग्य हान्दै झापाको दमकमा ‘आयोजना नम्बर १६०’ नामक नाटक मञ्चन भइरहेको छ। कदम थिएटरले आफ्नै मञ्च पाइवाइला हिममा ५ असारदेखि नियमित रुपमा प्रस्तुत गरिरहेको यो […]

शुक्रवार, असार १३, २०८२