Aamsanchar

साहित्य

बिर्तामोड । झापाका पत्रकार तीर्थ सिग्देलको ‘जीवनको गति’ नामको पुस्तक बिमोचन गरिएको छ । बिर्तामोडमा आयोजित एक समारोहमा प्राज्ञ यज्ञराज प्रसाई र अग्रज साहित्यकार सरोज कुमार ओलीेले संयूक्त रुपमा पुस्तकको बिमोचन गरेका हुन् । पत्रकारिता […]

शनिवार, भदौ १८, २०७३

काठमाडौं । पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टले नइ प्रकाशनको अक्षयकोष स्थापनार्थ आज दस लाख रुपियाँ प्रदान गर्नु भयो । यसअघि उहाँले नइ प्रकाशनलाई सोही प्रयोजनका लागि नौ लाख रुपियाँ प्रदान गर्नु भएको थियो । उहाँ हाल नब्बे वर्षको […]

सोमवार, भदौ १३, २०७३

[सौन्दर्य गुमाउँदै तीज गीत] ‘आँगनीमाथि सिंवाली लाग्यो, वरिलै कदमको छायाँले सातै र समुन्द्र मै तरी आएँ, वरिलै बाबाको मायाले’– हरिदेवी कोइराला(२०४५) ‘जामा लाउँदा छोटो भयो, सारी लाउँदा सुहाएन उखरमौलो वैँश छोप्ने चीजै भएन जवानीले पा¥यो […]

सोमवार, भदौ ६, २०७३

काठमाडौँ । नेपाली वर्णविन्यासमा लेख्य परम्पराको संरक्षणका लागि नेपाली भाषा बचाऔँ अभियानले मौनव्रत सुरु गरेको छ । केही भाषाविद्ले नयाँ शब्दकोषका माध्यमबाट वर्णविन्यासको मौलिकतामाथि प्रहार गरेको जनाउँदै त्यसमा पूर्ववत् परम्परा कायम गर्ने माग राख्दै  मौनव्रत […]

शुक्रवार, भदौ ३, २०७३

[मनोज भटराई] अमेरिका  कथा नश्लवादी भएर हेर्दा मेरा बा आर्यमुलका ब्राह्मण मनुवा । मलाई कसैले पाहाड कहाँ भनेर सोधे तेह्रथुम, आंङ्गदिम भन्छु तर म खासमा म मधेशी ब्राह्मण, जन्म मधेशमै भएछ झण्डै तीन दसक अघि। […]

मङ्गलवार, साउन २५, २०७३

  झापा । आकाश चुम्ने रहर कसलाई हुन्न र जिवन जित्ने लक्ष्य कसलाई हुन्न र ? चड्नु पर्छ पाहाड दुख किन हुन्न र बड्नु पर्छ अघि खुट्टा तान्ने किन हुन्न र ? ? हिड्नु सधै […]

बिहिवार, साउन २०, २०७३

लेखनाथ पौडेलको यथार्थवादी कविता

बिहिवार, साउन १३, २०७३

[केशव आचार्य] नशालु नजरले मताएर पगाल। पग्लिन चाहान्छु तताएर पगाल।। जानेका अनेकौ भावभङ्गी देखाउ, सक्छयौ त हदै सताएर पगाल।।। आखामा राग छ , अनुरागको कुरा नगर। टल्कीरहेको दाग छ, बेदागको कुरा नगर।। नाम बेचेर हाम्रो, […]

सोमवार, साउन ३, २०७३

पथरी (मोरङ) । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा शुक्रबार दिउँसो विराटनगरमा प्रतियोगितात्मक कविगोष्ठी सम्पन्न भएको छ । भानुकला केन्द्र र भानु मोरङ सांस्कृतिक समितिले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सुमित्रा भट्टराई प्रथम, मञ्जरी घिमिरे द्वितीय […]

शनिवार, असार २५, २०७३

[केशव आचार्य] नमस्कार हजुर, साझ पख पाल्नु भयो, बस्नुहोस। यी आफ्नो त हालत यस्तै छ, धेरै भयो ,खेतमा पटुवा छरेको छैन। यो बत्तिको सलेदो पनि, थोत्रो कपडाको सलेदो हालेको छु। जङ्गल, गाउबाट टाढा धेरै टढा […]

आइतवार, असार १९, २०७३