
साउथ इन्डियन नायिका विजयलक्ष्मीले मानसिक तनावका कारण आत्महत्याको कोसिस गरेकी छिन् तर उनको ज्यान भने बचेको छ । विजयलक्ष्मीले यसअघि सोसल मिडियामा थुप्रै भिडियो सेयर गरेकी थिइन् जसमा उनले सोसल मिडियाको सहारामा अत्यधिक पीडा दिइएको […]
अजय देवगनका प्रशंसकहरू अजयको बारेमा यो खबर सुनेर धेरै खुशी छन्, तर सोशल मिडियामा धेरै प्रयोगकर्ताहरूले अजय देवगन र अक्षय कुमारको खिल्ली उडाइरहेका छन्। अभिनेता अजय देवगन गाल्भान उपत्यकामा शहीद भएका भारतका २० सैनिकको वीरतामा […]
काठमाडौं – कलाकार पूजा शर्मा ट्रोलको शिकार बनेकी छिन् । नेपालमा कति जिल्ला छन् भन्ने समेत भन्न नसकेपछि उनको चौतर्फी विरोध भएको छ । प्राइम टाइम्सको भिडियो अन्तर्वार्तामा पत्रकार प्रकाश सुवेदीलाई दिएको अन्तर्वार्तामा पूजाले नेपालमा […]
बलिउड कलाकार सोनाक्षी सिन्हाले आफ्नो ट्वीटर अकाउन्ट डिलिट गरेकी छिन् । उनले नकारात्मकताबाट टाढै बस्न र मानसिक स्वास्थ्यलाई बचाइराख्नका लागि आफ्नो ट्वीटर अकाउन्ट बन्द गरेको जानकारीसमेत दिएकी छिन् । यो जानकारी सोनाक्षीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा […]
काठमाडौं । सीमा विवादका विषयमा बोलेर चौतर्फी आलोचना खेप्नु परेपछि नायिका वर्षा राउतले माफी मागेकी छन् । बोल्दा अब हेक्का राख्ने भन्दै उनले सामाजिक सञ्जालमार्फत माफी मागेकी हुन् । नायिका राउतले अब आफूले भारतीय साथीहरुसँग […]
नायिका केकी अधिकारी र स्वस्तिमा खड्काले अमेरिकन फिल्ममा अभिनय गर्ने भएका छन् । एक अनटाइटल्ड फिल्ममा उनीहरु छानिएका हुन् । उनीहरुको छनौटको लागि अडिशन लिइएको थियो । अडिशनमा अरु को–को नायिकाहरु पुगेका थिए भन्ने खुलेको […]
बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो […]
बलिउडका चर्चित अभिनेता ऋषि कपुरको स्वास्थ्य बिग्रिएका कारण उनलाई मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको छ । ट्वीटर मार्फत यो जानकारी उनका दाइ रणधीर कपुरले दिएका हुन् । ६७ वर्षका ऋषि कपुरलाई बुधबार बिहान […]
बलिउड अभिनेता इरफान खानको स्वास्थ्य बिग्रिएका कारण उनलाई मुम्बईको कोकिलाबेन अस्पतालको आइसीयूमा भर्ना गरिएको छ । उनको स्वास्थ्य किन बिग्रियो र उनलाई कस्तो समस्या भएको छ, आइसीयूमा भर्ना किन गरिएको छ भन्ने कुराको हाल केही […]